गृहपृष्ठ समाचार

समाचार

माओवादीले तोक्यो ६ मन्त्री, एक जना तोक्न बाँकी

काठमाडौँ, फगुन ११ । माओवादीले वरिष्ठ नेता राम बहादुर थापको नेतृत्वमा सरकारमा जाने निर्णय गरेको छ । थापा बाहेक वर्षमान पुन, गिरीराज मणी पोखरेल, शक्ति...

आगलागी हुँदा पाँच लाख बराबरको क्षति

इटहरी, फागुन ११ । धरान उपमहानगरपालिका १८ स्थित घोपा क्याम्प अगाडि आन्टी होटलमा आगलागी हुँदा रु पाँच लाख बराबरको क्षति भएको छ । डम्बरबहादुर लिम्बूको...

आर्थिक सर्वेक्षण वैशाख १ बाट शुरु हुँदै

काठमाडौँ, फागुन ११ । अगामी वैशाख १ गतेदेखि राष्ट्रिय आर्थिक सर्वेक्षण शुरु हुने भएको छ । केन्द्रीय तथ्याङ्क विभागले सञ्चालन गर्ने सो सर्वेक्षणको मुख्य...

‘सुखी र समृद्ध नेपालको जिम्मेवारी युद्धस्तरमा हुने’

काठमाडौँ, फागुन ११ । ‘सुखी नेपाल र समृद्ध नेपाल’को जिम्मेवारी युद्धस्तरमा शुरु हुने नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले बताए...

मन्त्री चयन गर्ने अधिकार ओलीलाई

काठमाडौँ, फागुन ११ । मन्त्रिपरिषद् सदस्य चयन गर्ने जिम्मेवारी नेकपा (एमाले)ले स्थायी समितिको बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ । प्रधानमन्त्री निवास...

विधान परिमार्जनपछि मात्र नेतृत्व चयन हुने : सिंह

सिन्धुली, फागुन ११ । नेपाली काँग्रेस पार्टी संसदीय दलको विधान परिमार्जन भएपछि मात्र नेतृत्व चयन हुने नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रकाशमान सिंहले बताएका छन्...

शाखा प्रबन्धकको अभावमा सेवाग्राही मर्कामा

डोल्पा, फागुन ११ । सदरमुकाम दुनैस्थित कृषि विकास बैंकमा शाखा प्रबन्धक नहुँदा सेवाग्राहीहरु समस्यामा परेका छन् । उक्त बैंकमा प्रबन्धकको अभावमा दुई महिनादेखि सेवाग्राही मर्कामा...

संगठनलाई पुनःजागरण गरेर अघि बढ्ने : डा कोइराला

फागुन ११ । काँग्रेस अब संगठित भएर अघि बढ्नुको कुनै विकल्प भएको नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले बताएका छन् । विहिबार साँझ लमजुङको उदिपुरमा...

खानेपानी गुणस्तरमा सरकारको प्राथमिकता

काठमाडौँ, फागुन ११ । शुद्ध खानेपानी उपलव्ध गराउने उद्देश्यले तराई क्षेत्रमा सरकारले तराई मधेश खानेपानी गुणस्तर सुधार कार्यक्रमलाई प्राथमिकता दिएको छ । तराईका २२ जिल्लालाई...

हिमाली कृषि व्यवसाय प्रवद्र्धनका लागि शुक्रबारदेखि प्रदर्शनी

काठमाडौँ, फागुन १० । उच्च पहाडी क्षेत्रमा उत्पादन भएका कृषिजन्य वस्तुलाई प्रवद्र्धन गर्नका लागि ‘तेस्रो राष्ट्रिय हिमाली कृषि व्यवसाय प्रवद्र्धन प्रदर्शनी’ शुक्रबारबाट शुरु हुने...

MOST POPULAR

HOT NEWS