गृहपृष्ठ समाचार

समाचार

नेपालले पहिलो खेल जिम्बावेसँग खेल्ने

काठमाडौं, फागुन ४ । एक दिवसीय विश्वककप क्रिकेटको छनोट चरणमा पुग्न सफल नेपालले पहिलो खेल जिम्बावेसँग खेल्ने भएको छ । आगामी फागुन २० गतेदेखि...

सडक कार्यालय स्थापित हुन सकेन

कपिलवस्तु, फागुन ४ । कपिलवस्तुको शिवराज नगरपालिका–१, शिवपुरस्थित डिभिजन सडक कार्यालय द्वन्द्वकालमा विस्थापित भएको थियो जुन अहिलेसम्म पनि पुनःस्थापन हुनसकेको छैन । तालुकदार मन्त्रालयले कार्यालयलाई...

३५४ जना अपाङ्गता भएका व्यक्तिलाई परिचयपत्र प्रदान

इलाम, फागुन ४ । अपाङ्गता भएका व्यक्तिलाई लक्षित गरी इलामका विभिन्न स्थानमा सञ्चालन गरिएको अपाङ्गता पहिचान शिविरमा ३५४ जनालाई परिचयपत्र प्रदान गरिएको छ । करूणा...

प्रधानमन्त्री ओलीले तत्काल मन्त्रीमण्डल विस्तार नगर्ने

काठमाडौँ, फागुन ४ । आफूले नियुक्ति र शपथ लिएकै दिन तीन सदस्यीय मन्त्रीमण्डल गठन गरेका प्रधानमन्त्री केपी ओलीले तत्काल मन्त्रीमण्डल विस्तार नगर्ने भएका छन्...

दक्षिण अफ्रिकामा नयाँ राष्ट्रपति चयन

एजेन्सी : सिरिल रामाफोसा दक्षिण अफ्रिकाको राष्ट्रपतिमा नयाँ राष्ट्रपतिको रूपमा नियुक्त भएका छन् । यसअघिका राष्ट्रपति जेकोब जुमाले बुधबार साँझ आफ्नो पदबाट राजीनामा दिएपछि...

निवर्तमान प्रधानमन्त्री देउवाले आज बालुवाटार छाड्ने

काठमाडौं, फागुन ४ । निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले हिजो बिहीबार पदबाट राजीनामा दिएपछि आज बालुवाटारस्थित सरकारी निवास छाड्दैछन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले नयाँ...

बक्यौता नबुझाउने ४८७ जनाको लाइन काटियो

राजविराज, फागुन ४ । लामो समयदेखि बाँकी बक्यौता नबुझाउने ४८७ जना ग्राहकको नेपाल बिद्युत् प्राधिकरण वितरण केन्द्र, राजविराजले विद्युत् लाइन काटेको छ । लामो समयदेखि...

सरकारले आगामी दुई वर्षभित्र उल्लेखनीय काम गर्छ : प्र.म ओली

सबै स्थानीय तहमा सरकारले आगामी दुई वर्षभित्रै प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्(सिटिइभिटी)ले मान्यता दिएका प्राविधिक शिक्षालय स्थापना गर्ने भएको छ । प्रधानमन्त्री तथा...

प्रधानमन्त्रीको नियुक्तिमा राष्ट्रपति कार्यालयले गर्यो यस्तो गल्ती

काठमाडौं, फागुन ३ । हतारको काम लतार भनेझैं राष्ट्रपति कार्यालयले केपी ओलीलाई छापामार शैलीमा प्रधानमन्त्रीमा नियुक्ति दिएको विज्ञप्तिमा ओलीलाई राष्ट्रपतिले गत साल फागुनमै प्रधानमन्त्री...

प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिता शुरु

नेपालगञ्ज, फागुन ३ । आजदेखि जिल्ला भलिबल संघको आयोजनामा प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिता शुरु गरिएको छ । मिस नेपाल निकिता चन्दकद्वारा उद्घाटन गरिएको सो...

MOST POPULAR

HOT NEWS