पत्रकारको तलव तत्काल पुनरावलोकन गर्न माग
काठमाडौं, फागुन २ । पत्रकार, कर्मचारी र मजदुरहरुको तलब बृद्धिका लागि सिफारिश गर्न न्युनतम पारिश्रमिक निर्धारण समितिसमक्ष नेपाल पत्रकार महासंघ श्रमजीवी हित प्रवद्र्धन समितिले...
सच्यायो काँग्रेसले समानुपातिकको नामावली
काठमाडौं, फागुन २ । प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन प्रणालीतर्फ प्राप्त गरेको स्थानअनुसार नेपाली काँग्रेसले निर्वाचन आयोगमा पठाएको नामावली सच्याएको छ ।
पहिले बुझाएको नामावलीमा त्रुटी...
प्रधानमन्त्री देउवाले राजीनामा घोषणा गर्ने
काठमाडौं, फागुन २ । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रको नाममा संवोधन गर्ने भएका छन् । उनले राष्ट्रको नाममा संवोधन गर्दै राजीनामाको घोषणा गर्ने कार्यक्रम रहेको...
सिंगो समुदाय नै पेशाबाट विस्थापित हुँदै
पाल्पा, फागुन २ । रिब्दीकोट गाउँपालिकास्थित कुसुमखोलाका दलित समुदाय बाँसका सामग्री बनाउने पेशाबाट विस्थापित भएका छन् । घरमा उत्पादन गरेका बाँसका सामग्री घरबाट बिक्री...
प्रजातन्त्र सेनानीको निधन
भक्तपुर, फागुन २ । लामो समयदेखि फोक्सोको नलीमा समस्या भोग्दै आएका प्रजातन्त्र सेनानी लीलाबहादुर पण्डितको ८४ वर्षको उमेरमा मंगलबार राति निधन भएको छ ।
पण्डितको...
शान्ति सुरक्षा फितलो भएपछि धानुकको स्थानमा पोखरेल
काठमाडौं, फागुन १ । काठमाडौं प्रहरी परिसरमा एस.एस.पि.रहेर ६ महिना काम गर्ने अवसर पाएका रविन्द्रबहादुर धानुकको संघीय प्रहरी इकाइ कार्यालय बाग्लुङमा सरुवा भएको छ...
पाथीभरा म्याराथन महोत्सव शुरु
ताप्लेजुङ, फागुन १ । पाथीभरा पर्यटन महोत्सव तथा हिमालयन गाइड्स पाथीभरा म्याराथन आजदेखि शुरु भएको छ ।
‘ताप्लेजुङमा अवस्थित आस्था र विश्वासको धरोहर पाथीभरा जाऔँ,...
नेपालमा लगानी गर्न बेलायती रक्षा राज्यमन्त्रीलाई अध्यक्ष ओलीको आग्रह
काठमाडौँ, फागुन १ । नेपालको आर्थिक समृद्धि र विकासका लागि लगानी गर्न बेलायती रक्षा राज्यमन्त्री मार्क ल्यानकाष्टरसँग नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अनुरोध...
अबको प्राथमिकता विकास र संमृद्धि : अध्यक्ष ओली
काठमाडौं, फागुन १ । राजनीतिक संक्रमणकाल सकिएको र अबको प्राथमिकतामा विकास र संमृद्धि रहेको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बताएका छन् ।
महाशिवरात्रिको अवसरमा...
पशुपतिमा बिहानैदेखि भक्तजनको घुइँचो
काठमाडौँ, फागुन १ । महाशिवरात्रिका अवसरमा आज विहानैदेखि पशुपतिनाथ मन्दिरमा भक्तजनको घुइँचो लागेको छ ।
बिहान २ बजेदेखि भक्तजनको भीड लागेपछि पशुपतिका चारै ढोका ३ः१५...






















