लाइफ टाइम एचिभमेन्ट अवार्ड घिमिरेलाई प्रदान गरिने
१२ माघ । राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई चाहाना मिडिया प्रालिले रु ५१ हजार १११ सहित लाइफ टाइम एचिभमेन्ट अवार्ड प्रदान गर्ने भएको छ ।
उक्त अवार्ड...
एसइई परीक्षाका लागि तयारी शुरु
भक्तपुर, माघ । यही चैत ८ गतेबाट शुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) को लागि आवश्यक उत्तरपुिस्तका जिल्ला जिल्लामा पठाउन थालिएको छ ।
परीक्षा नियन्त्रण...
ओली प्रधानमन्त्री बन्ने पक्का
काठमाडौं, माघ १२ । बाहिरी रुपमा प्रधानमन्त्री बन्ने देखिए पनि आन्तरिक रुपमा भने एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्ने बल्ल बिहिबार मात्र पक्का...
यातायात क्षेत्रको विकास भए सबै कुराको विकास हुँदै जाने : पूर्वप्रम नेपाल
काठमाडौँ, माघ ११ । मुलुकको विकासका लागि यातायात क्षेत्रको विकास हुन आवश्यक रहेको पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले बताएका छन् ।
आज कान्तिपुर यातायात व्यवसायी संघद्वारा आयोजित...
राष्ट्रियसभाको निर्वाचनमा कुनै कानुनी प्रावधान छैन
भक्तपुर, माघ ११ । प्रदेश सरकार नेपालीका लागि आर्थिक भार थेग्न नसक्ने अवस्था रहेको नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले बताएका छन् ।
आज...
उच्च अदालतका नवनियुक्त न्यायाधीशलाई शपथ
काठमाडौँ, माघ ११ । आज उच्च अदालतका नवनियुक्त चार मुख्य न्यायाधीशलाई प्रधानन्यायाधीश गोपाल पराजुलीले पद तथा गोपनीयताको शपथ गराएका छन् ।
प्रधानन्यायाधीश पराजुलीले आज सर्वोच्च...
‘सूचना प्रविधिलाई समुदायस्तरसम्म विस्तार गरिनुपर्ने जरुरी’
काठमाडौँ, माघ ११ । भृकुटीमण्डपमा आजदेखि सूचना, सञ्चार तथा प्रविधि मेलाको २४ औं संस्करण शुरु भएको छ । यही माघ १६ गतेसम्म हुने उक्त...
कांग्रेस सभापतिलाई अचानक हृदयघात
सर्लाही, माघ ११ । नेपाली कांग्रेस सर्लाहीका सभापति नागेन्द्र कुमार रायलाई आज बिहान अचानक हृदयघात भएको छ ।
कांग्रेस सभापति रायलाई हृदयघात भएपछि सदरमुकाम मलंगवामा...
नेपालको भूमि मिच्न नदिने प्रधानमन्त्रीको प्रतिवद्धता
काठमाडौँ, माघ ११ । नेपालको एक इन्च भूमि पनि मिच्न नदिने प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिबद्धता जनाएका छन् ।
अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी)ले पर्साको छपकैयाको सीमा...
जापानले नेपाललाई बत्तीस करोड अनुदान उपलब्ध गराउने
काठमाडौँ, माघ ११ । खाद्य सहायता कार्यक्रम कार्यान्वयन गर्न जापान सरकारले नेपाल सरकारलाई रु ३२ करोड ४८ लाख रकम अनुदान स्वरुप उपलब्ध गराउने भएको...