महिला पुरुषको पारिश्रमिक समान गर्नुपर्ने माग
बनेपा, माघ ११ । कृषि क्षेत्रमा महिला पुरुषको पारिश्रमिक बराबरी नभएको भन्दै महिलाहरुले ज्याला समान गराउन माग गरेका छन् ।
कृषि क्षेत्रमा पुरुषको तुलनामा महिलाहरुलाई...
पारदर्शी रुपमा सूचना उपलब्ध गराउन सूचना आयुक्त बाँस्कोटाको निर्देशन
इनरुवा, ११ माघ । सुनसरीका कार्यालय प्रमुखहरुलाई पारदर्शी रुपमा सूचना उपलब्ध गराउन प्रमुख सूचना आयुक्त कृष्णहरि बाँस्कोटाले निर्देशन दिएका छन् । बुधबार इनरुवामा सूचना...
जन्ती बोकेको जिप दुर्घटना
माघ १० । आज मध्यान्ह बैतडीको सतबाँझ–पाटन सडकखण्ड अन्तर्गत सिउडेमा जन्ती बोकेको दुई जिप एक आपसमा ठोक्किँदा ११ जना घाइते भएका छन् ।
घाइतेमध्ये पाटन...
आज देशका अधिकांश भेगमा वर्षाको प्रभाव
काठमाडौँ, माघ १० । आज देशका अधिकांश भेगहरुमा पश्चिमी वायुको प्रभावका कारण वर्षा भएको छ ।
सो वायुको प्रभावले माथिल्लो हिमाली क्षेत्रका सबै भू–भागमा हिमपात...
नगर प्रमुखको घरमा बम विस्फोट
धनगढी, माघ १० । कैलालीको गोदावरी नगरपालिकाका प्रमुख हरिसिं साउदको वडा नं ४ अत्तरिया बजारस्थित घर परिसरमा अज्ञात समूहले गएराति प्रेसर कुकुर बम विस्फोट...
हजुरबुबाको स्मृतिमा सूचना आयुक्त पोखरेलद्वारा अक्षयकोष स्थापना
खोटाङ, १० माघ । आफ्ना हजुरबुबा कालीप्रसाद पोखरेलको सम्झनामा राष्ट्रिय सूचना आयोगका आयुक्त किरण पोखरेलले ‘मुखिया कालीप्रसाद स्मृति अक्षयकोष’ स्थापना गरेका छन् ।
उनले आफ्नो...
स्थानीय तह सञ्चालनमा ३० नमूना कानून तयार
काठमाडौँ, माघ ९ । स्थानीय तह सञ्चालनका लागि मद्दत पुर्याउने उद्देश्यले संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ३० वटा नमूना कानून तयार पारेको छ...
माओवादी केन्द्रले राष्ट्रियसभा सदस्यको उम्मेदवार टुङ्गो लगायो
काठमाडौँ, माघ ९ । राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि नेकपा माओवादी केन्द्रले १३ जनाको उम्मेदवारी तय गरेको छ ।
मंगलवार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा...
भ्रष्टाचार न्यूनीकरणका लागि कर्मचारीले निष्पक्ष भएर काम गर्नुपर्ने
काठमाडौँ, माघ ९ । विधि र मापदण्ड बनाएर कर्मचारी समायोजन गर्नका लागि नेपाल निजामती कर्मचारी संगठनले सरकारलाई अनुरोध गरेको छ ।
संगठन केन्द्रीय कार्यसमितिको तेस्रो...
बजेट अभावका कारण कामपाको इन्टरनेट राख्ने कार्य अन्यौल
काठमाडौँ, माघ ९ । काठमाडौँ महानगरपालिकाले सार्वजनिक स्थानमा इन्टरनेटको व्यवस्था गर्ने काम अर्थ अभावका कारण अन्यौलमा परेको छ ।
कामपाको सूचना प्रविधि महाशाखा प्रमुख धु्रव...