गृहपृष्ठ समाचार

समाचार

प्रदेश–१ मा लिम्बू भाषालाई सरकारी कामकाजको भाषा बनाउन अभियान

पाँचथर, पुष २३ । प्रदेश–१ को सरकारी कामकाजी भाषा ‘लिम्बू भाषा’ लाई बनाउन दवाव दिनका लागि सदरमुकाम फिदिममा ‘प्रादेशिक भाषा तथा नामकरण अभियान मञ्च’को...

आज काठमाडौंको तापक्रम सून्य डिग्रीसेल्सियसमा

काठमाडौँ पुष २३ । विगत तिन चार दिनदेखियता काठमाडौंमा अत्यधिक चिसो बढेर मानिसको दैनिकी प्रभावित बन्न पुगेको छ । काठमाडौं उपत्यकामा आजको तापक्रम सून्यमा...

राजनीतिक दलहरू आर्थिक मुद्दामा केन्द्रित हुनुपर्छ:सञ्जयकुमार गौतम

काठमाडौँ,  पुस २२ । नेपाल सरकारका  सिँचाइ मन्त्री एवं नेपाली काँग्रेसका नेता सञ्जयकुमार गौतमले संविधान जारी भइसकेको सन्दर्भमा राजनीतिक दलहरू अब आर्थिक मुद्दामा केन्द्रित...

काँग्रेस सत्ताको चलखेलमा लाग्न हुँदैन : शेखर कोइराला

काँग्रेस नेता डा शेखर कोईराला भन्छन् - कम्यूनिष्टहरूलाई ५ बर्ष सरकार चलाउँन दिएर प्रतिपक्षमा बसौं। काठमाडौं , पुष २२ । नेपाली काँग्रेसका नेता डा शेखर...

जाजरकोटमा भाइरल ज्वरोले ६ को मृत्यु, २ हजार विरामी, औषधी सहित स्वास्थ्यकर्मी रोग प्रभावित...

बद्री पन्त जाजरकोट २१, पुस । जाजरकोटको जुनीचादे गाउँपालिकामा दुई साता देखि फैलिएको भाइरल ज्वरोले ६ जनाको मृत्यु भएको छ । ज्वरोले उक्त गाउपालिकाका २ हजार...

अज्ञात समुहले चलाएको गोली लागेर वसन्त पौडेलको मृत्यू

बुटवल, पुस २१ । रुपन्देहीमा अज्ञात समुहले चलाएको गोली लागेर एक जनाको ज्यान गएको छ । गोली प्रहारबाट फर्निचर व्यवसायी ४० वर्षे बलु भन्ने...

राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुदै

भीमदत्तनगर, पुस २१ । कञ्चनपुरको भीमदत्तनगरमा आगामी माघ २ गतेदेखि ६ गतेसम्म राष्ट्रिय खेलकुद परिषद् ३९औँ राष्ट्रिय पुरुष तथा महिला ब्याडमिन्टन च्याम्पियनसिप हुने भएको...

हिमाल छिचोलेर नेपाल भित्रिए चरा

चितवन, पुस २१ । जाडो छल्न हिमाल छिचोलेर विभिन्न प्रजातिका चरा नेपाल भित्रिएका छन् । नेपालका चराविज्ञ तथा पक्षीविद् संघका अध्यक्ष डा हेमसागर बरालका...

सप्तरीमा चिसो बढ्यो,सरकारी विद्यालय बन्द

सप्तरी, पुस २१ । विगत एक हप्तादेखि सप्तरी जिल्लामा एक्कासि  जाडो  बढेकोे र हावा चिसोका कारण जनजीवन प्रभावित भएको छ । राजविराजलगायत सप्तरी शहरी तथा...

पकुवालको दुवै मिर्गौला खराब, सहयोग जुट्दै

भद्रपुर, पुस २१ । झापाको भद्रपुरबाट प्रकाशन हुने बरुण साप्ताहिकका सम्पादक माया पकुवालको दुवै मिर्गौला खराब भएर हाल काठमाडौँस्थित मानव अंग प्रत्यारोपण केन्द्रमा उपचाररत...

MOST POPULAR

HOT NEWS