जाजरकोटमा ट्याक्टर दुर्घटना चालक सहित ८ घाइते
- माया पन्त
जाजरकोट कात्तिक १६ । जाजरकोटको भेरी नगरपालिका १२ कुदुको लोदेखोलामा ट्याक्टर दुर्घटना हुँदा चालक सहित ८ जना गम्भीर घाइते भएका छन् ।
कुदुबाट...
दोस्रो चरणको निर्वाचनको उम्मेदवारी मनोनयन दर्ता शुरु
मंसिर २१ गते पहिलो हुने दोश्रो चरणको निर्वाचन प्रणालीतर्फको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता गर्न आज विहान १०...
सोलुखुम्बुमा मामा भान्जाको दोहोरो भिडन्त
हिमाली जिल्ला सगरमाथाको पुच्छार सोलुखुम्बुको प्रदेश सभा निर्वाचनमा मामा र भान्जाको यस पटक रमाइलो भिडन्त हुनेभएको छ ।
दुई निर्वाचन क्षेत्र प्रदेश सभामा रहेको यस...
लोकतन्त्रको स्थायित्वका लागि काँग्रेसले जित हुन आवश्यकः प्रम देउवा
काठमाडौँ, कात्तिक १४ । लोकतन्त्रको स्थायित्व र आर्थिक समृद्धिका लागि आगामी निर्वाचनमा काँग्रेसले जित्नु पर्ने आवश्यकता रहेको प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले...
चेतावनीमूलक सन्देश छाप्ने सरकारको निर्देशिका कार्यान्वयनमा आउन सकेन
काठमाडौँ, कात्तिक १४ । सूर्तीजन्य पदार्थको बट्टा, पोका र पेटीमा ९० प्रतिशत चेतावनीमूलक सन्देश र चित्र छाप्ने सरकारले तीन वर्षअघि ल्याएको निर्देशिका अझैसम्म कार्यान्वयनमा...
माओवादी नेता ढुंगेल पक्राउ, हत्यारालाई जोगाउने खेल असफल
काठमाडौँ, १४ कार्तिक । माओबादी केन्द्रका पूर्व सांसद बालकृष्ण ढुंगेललाई सीआईबीको टोलीले आज पक्राउ गरि जिल्ला अदालत काठमाडौँमा बुझाएको छ ।
उज्जन कुमार श्रेष्ठको हत्या...
पिडितलाई राहत दिएको भन्दै बनकट्टीमा अवरोध
बाँके, कात्तिक १४ । केन्द्र र प्रदेशको निर्वाचन हुन महिना दिन मात्रै बाँकी रहँदा सरकारले बाढी पिडितलाई बितरण गरेको रकममा वडा कार्यालयले राजनिति गरे...
जनताको आवश्यकताले वाम तालमेल भएको हो : दाहाल
चितवन, कात्तिक १३ । वाम तालमेल देश र जनताको आवश्यकताले बनेको नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले बताएका छन् ।
प्रेस चौतारी नेपाल चितवन शाखा...
तानाशाह अन्त्यका लागि लोकतन्त्रवादी हुनुपर्ने : मन्त्री बस्नेत
भक्तपुर, कात्तिक १३ । एक दलीय तानाशाह अन्त्य गर्नका लागि लोकतन्त्रवादी एक हुनुपर्ने सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले बताएका छन् ।
सोमबार भक्तपुरमा नेपाली...
कात्तिक १७ देखि नुवाकोटमा राष्ट्रिय तेक्वान्दो प्रतियोगिता हुने
नुवाकोट, कात्तिक १३ । नुवाकोटमा यही कात्तिक १७ र १८ गते १७ औँ सिनियर र १० औँ जुनियर राष्ट्रिय आइटीएफ तेक्वान्दो प्रतियोगिता हुने भएको...