गृहपृष्ठ समाचार

समाचार

दुबै हातमा लड्डु खोज्ने माओवादी केन्द्र सरकारबाट हाल नबाहिरिने

काठमाडौँ, असोज ३१ । नेपाल सरकारका गृहमन्त्रीले नेकपा (माओवादी केन्द्र)बाट मन्त्री भएकाहरुलाई बोलाएर सरकारबाट बाहिरिन गरेको पत्रकार सम्मेलन मार्फत मा.के.बाट मन्त्री बनेकाहरु सरकारबाट तत्काल...

बामपन्थी दलको गठबन्धनले लोकतन्त्रमा चुनौती देखिएको : प्रधानमन्त्री देउवा

काठमाडौँ, असोज ३१ । बामपन्थी दलको गठबन्धनले लोकतन्त्रमा चुनौती देखिएको प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले बताएका छन् । पार्टीको भातृसंस्था नेपाल विद्यार्थी संघले...

क्षेत्र नं. ३ काठमाडौंबाट प्रदेश सभा प्रत्यक्षमा विद्यार्थी नेता लामा सिफारिस

काठमाडौं, असोज ३१ । काठमाडौैं क्षेत्र नं.–३ बाट प्रदेश सभाको प्रत्यक्ष तर्फबाट काठमाडौं बौद्धका स्थानीय युवा विद्यार्थी नेता छिरिङ दोर्जे लामालाई सिफारिस गरिएको छ...

तिहारमा धुम मच्चाउने खालको देउसी भैलो गीत

तिहार नजिकिँदै गर्दा चर्चित लोक गायिका तथा संचारकर्मी शोभा त्रिपाठीले तिहारमा धुम मच्चाउने खालको देउसी भैलो गीत बजारमा ल्याएकी छिन् । मौसम हिमालीको निर्देशनमा बनेको...

आयुर्वेदलाई प्रभावकारी बनाउन मौलिक चिकित्सा पद्धतिका रुपमा विकास गर्नुपर्ने : स्वास्थ्यमन्त्री

काठमाडौँ, असोज ३१ । आयुर्वेदलाई मौलिक चिकित्साका रूपमा विकास गरिनुपर्ने स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले बताएका छन् । राष्ट्रिय आरोग्य दिवस तथा धन्वन्तरी जयन्तीका अवसरमा आयुर्वेद विभागद्वारा...

भट्ट एनआरएनए अध्यक्षमा विजयी

काठमाडौं, असोज ३१ । गैर आवासीय नेपाली संघ(एनआरएनए)को अध्यक्षमा भवन भट्ट विजयी भएका छन् । प्राप्त समाचार अनुसार अध्यक्षमा  भट्टले एक हजार एक सय ९७...

नागरिक निगरानी र खबरदारीका लागि सूचनाको हक महत्वपूर्ण हुने : राष्ट्रपति

काठमाडौँ, असोज ३० । सूचनाको हकले मुलुकमा सुशासन कायम गर्ने भन्दै त्यसको सही प्रयोग गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले अनुरोध गरेकी छिन् । सूचना सर्वव्यापी पहुँचसम्बन्धी...

मन्त्रिपरिषद् विस्तार भए पनि निर्वाचनलाई केही असर नपर्ने : यादव

धुलिखेल, असोज ३० । मन्त्रिपरिषद् विस्तार भए पनि निर्वाचनलाई केही असर नपर्ने प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यावदले बताएका छन् । सोमबार काभ्रेको धुलिखेलमा प्रतिनिधि...

कांग्रेस र लोकतान्त्रिक फोरमबीच पार्टी एकिकरणको घोषणा

काठमाडौँ, असोज ३० । नेपाली कांग्रेस र नेपाल लोकतान्त्रिक फोरमबीच सोमबार पार्टी एकिकरण भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार दिउँसो भएको एकता सभामा...

लाइसेन्स विना नै सवारी चलाउनेको संख्या बढ्दो

काठमाडौँ, असोज ३० । काठमाडौँ उपत्यकामा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) नलिई सवारी साधन चलाउनेको संख्या बढ्दो छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले आर्थिक वर्ष २०७३...

MOST POPULAR

HOT NEWS