स्थानीय तहमा बैंकको अभावमा समस्या झेल्दै जनता
आठराई तेह्रथुम असोज ५ । तेह्रथुम जिल्लाका तीन स्थानीय तहमा बैंक नहुँदा त्यहाँका बासिन्दालाई आर्थिक कारोबार गर्न समस्या भएको छ ।
जिल्लाका विभिन्न तीन गाउँपालिकामा...
मन्त्रिपरिषद्को निर्णय फिर्ता गर्न माग राख्दै चिकित्सकले गरे प्रदर्शन
काठमाडौँ, असोज ५ । उपचारका क्रममा बिरामीको मृत्यु भएमा सम्बन्धित चिकित्सकबाटै क्षतिपूर्ति भराउने विधेयक निर्माण गर्न मन्त्रिपरिषद्को बैठकले स्वास्थ्य मन्त्रालयलाई दिएको निर्देशन फिर्ता लिनका...
कालोबजारी गर्ने र उपभोक्ता ठग्नेलाई कडा कारबाही हुने : राज्यमन्त्री विक
असोज ५ । चाडपर्वका बेला महँगीको मारबाट आम उपभोक्तालाई मुक्ति दिलाउनका लागि र कालोबजारी नियन्त्रण गर्न बजार अनुगमन कार्यलाई तीव्रता दिइएको आपूर्ति राज्यमन्त्री कर्णबहादुर...
देउवाको एकलौटी निर्णयले कांग्रेस कमजोर : कोइराला
पार्टी सभापति शेर बहादुर देउवाले एकलौटी निर्णय गर्दा कांग्रेस कमजोर भएको शेखर कोइरालाले आरोप लगाएका छन् । दोलखा काठमाडौं सम्पर्क समितिद्वारा राजधानीको सुकेधारामा आयोजित...
दशैंका लागि खसीबोकाको मूल्य निर्धारण
काठमाडौँ, असोज ५ । दशैँका लागि नेपाल खाद्य संस्थानले खसी, बोका तथा च्याङ्ग्राको मूल्य निर्धारण गरेको छ । संस्थानले बोका प्रतिकिलो रु ४५०, खसी...
सिरहाका १८ वडामा माओवादी केन्द्र अगाडि
लहान, असोज ४ । स्थानीय तहको तेश्रो निर्वाचनअन्तर्गत असोज २ गते सम्पन्न भएको मतदानको गणना कार्य जारी छ ।
सिरहामा आज बिहानसम्म विभिन्न स्थानीय तहका...
राजविराज र सर्लाही बलरा बाहेकका स्थानीय तहको मतगणना जारी
काठमाडौँ, असोज ३ । सोमबार भएको निर्वाचनमा राजविराज नगरपालिकाबाहेक प्रदेश नं २ का १३६ वटा स्थानीय तहका लागि सबै स्थानीय तहमा मतगणना जारी रहेको...
सर्लाहीमा विवादपछि मतगणना स्थगित
सर्लाही, असोज ३ । सर्लाहीको बलरा नगरपालिकामा मतगणनाका क्रममा नेपाली काँगे्रस र राजपा नेपालका कार्यकर्ताबीच विवाद भएपछि मतगणना हाललाई स्थगित गरिएको छ ।
सर्लाहीका प्रमुख...
स्थानीय सरकारद्वारा कृषि क्षेत्रमा मनोपोली
काठमाडौँ, असोज ३ । कृषि मन्त्रालयले कृषि क्षेत्रका लागि छुट्याएको बजेट स्थानीय सरकारले र अन्य क्षेत्रमा रकमान्तर गर्दै लगेपछि कृषक आन्दोलनमा उत्रिने भएका छन्...
नेकाको चियापन अव हरेक प्रदेशमा
काठमाडौँ, असोज ३ । नेपाली काँग्रेसले कोजाग्रत प्रर्णिमामा आयोजना गर्दै आएको दशैँको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम अव भने सम्बन्धित संसदीय÷प्रादेशिक निर्वाचन क्षेत्रमा गर्ने...