प्रदेश र संघको निर्वाचन मंसिरमा नभए देशमा संवैधानिक संकट खडा हुने : नेता पुन
पाल्पा, भदौ २३ । राष्ट्रिय सभा सम्बन्धी ऐन संसदमा छिटो पेश हुने नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनले बताएका छन् ।
राष्ट्रिय सभा सम्बन्धी विधेयक...
दुई वटा नागरिकता भएको भन्दै एमाले वडा अध्यक्षका उम्मेदवारमाथि उजुरी
बारा भदौं २३ । स्थायिन तहको निर्वाचनमा नेकपा एमालेबाट वाराको निजगढ नगरपालिकाको वडा अध्यक्ष पदका उम्मेदवार जयराम कुनवरसँग दुइवटा नागरिकता रहेको पाइएपछि उनी विरुद्ध...
प्रधानमन्त्रीद्वारा दिगो राजनीतिक स्थायित्व आउने विश्वास व्यक्त
काठमाडौँ, भदौ २२ । संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै आर्थिक तथा सामाजिक रुपान्तरणमा नेपाल अघि बढिरहेको प्रधानमन्त्री शेरबहादुर देउवाले बताएका छन् ।
उनले स्थानीय तह...
यसबर्षको दशैंमा टिकाको साइत विहान ११ : ५५ मा
यसवर्षको बडादशैको टिकाको उत्तम साइत ११ बजेर ५५ मिनेटमा रहेको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले असोज १४ गते शनिवार विहान ११ बजेर ५५...
देशभर विविध कार्यक्रम गरी १४ औं निजामती सेवा दिवस मनाइँदै
काठमाडौँ, भदौ २२ । १४ औँ निजामती सेवा दिवसका अवसरमा आज देशभर विविध कार्यक्रम गरी मनाइँदैछ ।
‘निजामती सेवाको प्रतिबद्धता, पारदर्शिता र चुस्तता’ भन्ने मूलनारामा...
स्थानीय तहको निर्वाचनका लागि प्रदेश नम्बर २ मा २६ हजार ६ सय ५२ जनाको...
काठमाडौँ, भदौ २२ । स्थानीय तहको तेस्रो निर्वाचनका लागि प्रदेश नम्बर २ मा ८ जिल्लाका १३६ स्थानीय तहका विभिन्न पदमा गरी आज विहानसम्ममा २६...
कृषि तथा वन विज्ञान आवश्यकताको विषय– प्रधानमन्त्री देउवा
कृषि तथा वन विज्ञानको अध्ययन, अध्यापन, अनुसन्धान र प्रसार राष्ट्रिय आवश्यकता एवं प्राथमिकताको विषय भएको प्रधानमन्त्री शेरबहादुर देउवाले बताएका छन् ।
कृषि तथा वन विज्ञान...
चाडपर्वलाई लक्षित गरी उपत्यकाको १२ स्थानमा यात्रु सहायता कक्ष सञ्चालन गरिने
चाडपर्वलाई लक्षित गरी महानगरीय ट्राफिक प्रहरी महाशाखा, नेपाल प्रहरी, यातायात व्यवसायी तथा नागरिक समाजले संयुक्त रुपमा यात्रु सहायता कक्ष सञ्चालन गर्ने भएको छ ।
दशैँमा...
गुटका कारण कांग्रेसी कार्यकर्ताबीच झडप
तेस्रो चरणको स्थानीय निर्वाचनको टिकट बितरणमा बिवाद हुँदा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरबीच आज सिराहामा कुटाकुट भएको छ...
तेस्रो चरणको निर्वाचनमा उम्मेदवारी मनोनयन दर्तामा उत्साहपूर्वक सहभागी आयोगको आग्रह
तेस्रो चरणको स्थानीय निर्वाचनमा सहभागी हुँदै गरेका प्रदेश नं २ का आठ जिल्लाका १३६ वटै स्थानीय तहमा बुधबार हुने उम्मेदवारी मनोनयन दर्ता कार्यक्रममा उत्साहपूर्वक...