गृहपृष्ठ समाचार

समाचार

फिफा विश्वकप फाइनल अर्जेन्टिना भर्सेज फ्रान्स : के मेस्सीले म्याराडोनासँग बराबरी गर्न सक्लान् ?

काठमाडौं । फिफा विश्वकप फुटबलको फाइनल खेल अर्जेन्टिना र फ्रान्सबीच हुँदैछ । यो खेलको नतिजा जेसुकै होस्, तर लियोनल मेस्सीको विश्वकप फुटबल यात्रा यहीँ...

महापुरूषले मनायो ५१औँ दिनः पहिलो ‘कार्बन तटस्थ’ नेपाली फिल्म घोषणा

काठमाडौं । निर्देशक प्रदीप भट्टराई निर्देशित चौथो फिल्म ‘महापुरूष’ ले प्रदर्शनको ५१ औँ दिन पूरा गरेको छ । प्रदर्शनको आठौँ हप्तामा प्रवेश गरेको फिल्म...

अहिलेको अवस्थामा एमाले सरकारमा जान हुँदैन: गोकर्ण विष्ट

बुटवल । नेकपा एमालेका सचिव गोकर्ण बिष्टले अहिलेको अवस्थामा एमाले सरकारमा जान नहुने बताएका छन्। निर्वाचन परिणामबाट एमाले दोस्रो ठूलो दल बनेकाले एमालेले प्रतिपक्षमै...

देशको हितमा काम गरेको भन्दै राजा महेन्द्रको शालिकमा माल्यार्पण

काठमाडौं । प्रथम निर्वाचित प्रधानमन्त्री बिपी कोइराला लगायतका नेतालाई सेनाको बलमा बन्दी बनाई तत्कालीन राजा महेन्द्रले पञ्चायत शासन व्यवस्था शुरुवात गरेको दिनका रुपमा स्मरण...

बिकास र समृद्धिको जनताको चाहनालाई सवै मिलेर पुरा गर्नुपर्छ: सञ्चारमन्त्री कार्की

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बिकास र समृद्धिको जनताको चाहनालाई सवै मिलेर पुरा गर्नुपर्ने बताएका छन् । द राइजिङ नेपालको...

विश्वकप फाइनल पोल्यान्डका मार्चिनियाकले खेलाउने

काठमाडौँ। पोल्यान्डका सायमन मार्चिनियाकले  आइतबार हुने कतार फिफा विश्वकपको फाइनल खेल खेलाउने भएका छन्। लुसेल मैदानमा हुने फाइनलमा दुई पटकका च्याम्पियन अर्जेन्टिना र फ्रान्सबीच...

कांग्रेस संसदीय दलमा देउवासँग शेखर कोइराला लड्ने, गगनलाई फकाउँदै

काठमाडौं। निर्वाचनमा सबैभन्दा ठूलो दल बनेको नेपाली कांग्रेसभित्र भावी प्रधानमन्त्रीलाई लिएर विभिन्न अड्कालबाजी सुरु भएको छ। सभापति शेरबहादुर देउवा फेरि प्रधानमन्त्री बन्ने दौडमा सबैभन्दा...

को हुँदैछन् गण्डकीमा दलका नेता ? सर्वसम्मत नहुने डर

पोखरा । गण्डकी प्रदेशमा सांसद चयनको प्रक्रिया सकिएको छ । अब सबैको ध्यान संसदीय दलको नेता चयनमा केन्द्रित छ । पहिलो दल नेपाली कांग्रेसमा...

खुमलटार पुगेर विवेक ओबरायले भेटे प्रचण्ड

काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय अभिनेता विवेक ओबरायले माओवादी अध्यक्ष प्रचण्डलाई भेटेका छन् । बुबा सुरेश ओबरायसँगै खुमलटार उनले आज प्रचण्डलाई भेटेका हुन्...

शिक्षा मन्त्रालय र गाउँपालिका राष्ट्रिय महासङ्घबीच समझदारीपत्रमा हस्ताक्षर

काठमाडौं । शिक्षाको पहुँच तथा गुणस्तर अभिवृद्धि गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र गाउँपालिका राष्ट्रिय महासङ्घबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । शिक्षा मन्त्रालयमा आज...

MOST POPULAR

HOT NEWS