दुई दिनमा दुई गैँडा मृत फेला
चितवन । चितवन राष्ट्रिय निकुञ्जमा दुई दिनमा दुईवटा गैँडा मृत फेला परेका छन् । निकुञ्जका अनुसार मङ्सिर २८ गते बुधबार र आज दुईवटा गैँडा...
फ्रान्सलाई ६० वर्षमा विश्वकप उपाधि दोहोर्याउने अवसर
बीबीसी। फ्रान्स विश्वकपको फाइनलमा पुगेको छ। उपाधि उचाल्ने पहिलो अफ्रिकी देश बन्ने आशामा अगाडि बढेको मोरक्कोविरूद्ध उक्त युरोपेली देशले २-० को जित हासिल गरेको...
समानुपातिकमा पहिलो पार्टी बनेकोमा विशेष कार्यक्रम गर्दै एमाले
काठमाडौं । एमालेले आगामी ५ पुसमा राजधानीमा ‘एमाले जनताको रोजाइको पहिलो पार्टी’ विशेष कार्यक्रम आयोजना गर्ने भएको छ ।
कार्यक्रममा अध्यक्ष केपी ओलीले पार्टीबाट नवनिर्वाचित...
कालीगण्डकी करिडोर निर्माण अघि बढ्यो
रामपुर(पाल्पा) । विवादका कारण रोकिएको कालीगण्डकी करिडोर सडक निर्माण कार्य अघि बढेको छ । करिब तीन वर्षदेखि कालीगण्डकी करिडोर सडकअन्तर्गत पर्ने रामपुर नगरपालिका–५ स्थित...
‘भिजिबिलिटी’ कम हुँदा आन्तरिक उडान प्रभावित
काठमाडौँ। तराई-मधेसमा बाक्लो हुस्सु-कुहिरोले ‘भिजिबिलिटी’ कम हुँदा आन्तरिक उडान प्रभावित भएका छन् । भद्रपुर, पोखरा, धनगढी, सुर्खेत, लुम्लिङटारबाहेक अन्य विमानस्थलको अपुग भिजिविलिटीका कारण उडान...
चितवनको ढुङ्ग्रे खोलामा तटबन्ध निर्माण थालियो
चितवन । चितवनको ढुङ्ग्रे खोलामा तटबन्ध निर्माण थालिएको छ । वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासको सहयोगमा खैरहनी नगरपालिकाको ढुङ्ग्रे खोलामा तटबन्धको काम सुरु भएको हो...
लियोनेल मेस्सी : ‘बलका जादुगर’ पेले र म्याराडोनाबाट कति नजिक वा कति टाढा छन्...
काठमाडौं । चाहे त्यो जोश थियो वा उत्साह थियो, फाइनल पुग्दाको खुशी थियो वा यी सबै कुराको संयोजन थियो । तर जे होस्, सेमिफाइनलमा...
एमालेको साथले चुनाव जितेको राप्रपाले नयाँ सरकार गठनमा कसलाई सहयोग गर्ला?
काठमाडौं। मंसिर-४ मा सम्पन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणाम निर्वाचन आयोगले आज (बुधबार) सार्वजनिक गर्दैछ। निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भएसँगै नयाँ सरकार गठनमा...
बाँकेमा मागको एक तिहाइ मात्रै मल मौज्दात
खजुरा । बाँकेमा हिउँदे यामका लागि तीन हजार मेट्रिक टन युरिया मलको आवश्यकता छ । तर, कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङमा गरी...
मोटरसाइकलको ट्यांकीमा लुकाएर ल्याएको २४ लाखसहित एक जना पक्राउ
काठमाडौं । मोटरसाइकलको ट्यांकी भित्र २४ लाख बढी रकम लुकाएर ल्याएको आरोपमा एक जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ ।
धनुषाको विदेह नगरपालिका-९ इटहर्वा स्थित...