गृहपृष्ठ समाचार

समाचार

घोराहीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

काठमाडौँ, पुस १६ । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि प्रदेश नं. ५ को निर्वाचन अधिकृतको कार्यालय दाङमा स्थापना भएको छ । आगामी माघ ९ गते...

पुसको अन्तिम साता राजधानीमा तेस्रो ‘नेपाल जेम एण्ड ज्वेलरी एक्स्पो’ हुने

काठमाडौं, पुस १५ । नेपाल रत्न तथा आभूषण सङ्घले नेपाली गरगहनालाई विश्वबजारमा प्रवद्र्धन गर्ने उद्देश्यले यही पुस २५ देखि २७ गतेसम्म राजधानीमा तेस्रो ‘नेपाल...

बिहीबारका लागि डाकियो कांग्रेस केन्द्रीय समितिको बैठक

काठमाडौं, पुस १५ । आन्तरिक विवादमा रुमलिएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही यही पुस १७ गते पार्टी केन्द्रीय कार्यालय, सानेपामा हुने जनाइएको छ...

ओखलढुंगा कांग्रेसका पूर्वसभापति नेता राईको निधन

काठमाडौं, १४ पुस । नेपाली कांग्रेस ओखलढुंगाका पूर्वसभापति कांग्रेसका नेता प्रेमराज राईको गए राति निधन भएको छ । पेटको अल्सरपछि उपचारको क्रममा काठमाडौको सोह्रखुट्टेस्थित...

एनआरएनमा महासचिबको दादागीरी, अध्यक्ष मुकदर्शक

प्रवासमा बस्ने लाखौ नेपालीको बिश्वासको आधार बनेको गैर आवासिय नेपाली संघ यतिखेर नवनिर्वाचित महासचिब हेमराज शर्माको दादागीरी र अध्यक्ष कुमार पन्तको लाचारीपनका कारण बिवादको...

२२औँ भूकम्प सुरक्षा दिवस भव्यताका साथ मनाउने तयारीमा सरकार

काठमाडौँ, पुस १३ । सरकारले २२ औँ भूकम्प सुरक्षा दिवस भव्यताका साथ मनाउने तयारीलाई तिव्रता दिने भएको छ । गृह मन्त्रालयमा आज बसेको २२...

फेरी खुल्यो सलमान खानको ‘रिब्रान्डिङ’ शो–रुम

काठमाडौँ, पुस १३ । बलिउडका चर्चित नायक सलमान खानका पारखीहरुका लागि खानको चर्चित ब्राण्ड नेपालको बिइङ ह्युमनक्लोथिङको ‘रिब्रान्डिङ’ गरिएको शो–रुम दरबारमार्गमा खुलेको छ ।...

दैनिक पाँच हजार चालक अनुमतिपत्र छपाइ गर्दै विभाग

काठमाडौँ, पुस १३ । झण्डै आठ लाख बराबर ‘स्मार्ट’ चालक अनुमतिपत्र वितरण गर्न बाँकी रहेको अवस्थामा यातायात व्यवस्था विभागले दुई सिफ्टमा गरी दैनिक झण्डै...

उपत्यकाका मुख्य सडकमा खाल्डाखुल्डी पुर्ने कार्य तीव्र गतिमा

काठमाडौँ, पुस १३ । काठमाडौँका मुख्य सडकमा खाल्डाखुल्डीलाई पुर्ने र कालोपत्र गर्ने काम तीव्र गतिमा अघि बढाइएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार...

प्रतिनिधिसभाको बैठक पुस १६ गते सम्मका लागि स्थगित

काठमाडौं, पुस ११ । प्रतिनिधिसभाको बैठक सूचना टाँस गरी यही पुस १६ गते सम्मका लागि स्थगित गरिएको छ । आज दिउँसो १ बजेका लागि...

MOST POPULAR

HOT NEWS