गृहपृष्ठ समाचार

समाचार

प्रधानमन्त्रीको मिर्गाैला प्रत्यारोपण चिकित्सकको परामर्श अनुसार गरिने

काठमाडौं, मंसिर १८ । उपचारका क्रममा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा केन्द्रित रहेर नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले छलफल गरेको छ । नेकपाको सचिवालय...

१३आँै दक्षिण एशियाली खेलकूद (साग) : कुस्तीको तयारी सम्पन्न

काठमाडौं, मंसिर १८ । यही मङि्सर २० गतेदेखि २३ गतेसम्म १३आँै दकि्षण एशियाली खेलकूद (साग) अन्तर्गत जनकपुरधामको जिल्ला खेलकूद विकास समितिको कभर्डहलमा हुने कुस्ती...

नेपाललाई साइक्लिङमा दुई स्वर्ण

काठमाडौं, मंसिर १८ । तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत साइक्लिङमा नेपालले दुई स्वर्ण पदक हात पारेको छ । गोर्कणस्थित शहीद पार्कमा आज भएको डाउनहिलको...

‘मास प्रिन्टर’ प्रयोगमा नआउँदा आठ लाख ‘स्मार्ट’ चालक अनुमतिपत्र छाप्न बाँकी

काठमाडौं, मंसिर १८ । सवारी साधनको चाप बढे सँगै चालक अनुमतिपत्र लिनेको संख्यामा वृद्धी भएको छ । हाल झण्डै आठ लाख ‘स्मार्ट’ चालक अनुमतिपत्र...

नारायणी नदीमा गैंडा मृत अवस्थामा फेला

भरतपुर, मंसिर १८ । आज बिहान भरतपुर महानगरपालिका–२६को नारायणी नदीमा गैँडा मृत अवस्थामा फेला परेको छ । सिसुवारको चितवन राष्टि्रय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने...

सुरक्षाको विषयमा सरकार गम्भीर हुनुपर्नेमा जोड

काठमाडौं, मंसिर १८ । मौलिक जरोकिलो पार्टीले सर्वसाधारणलाई सडक सुरक्षाको प्रत्याभूति गराउन र प्रत्येक सडक दुर्घटनालाई गम्भीरतापूर्वक लिएर भविष्यका लागि पाठ सिक्ने व्यवस्था मिलाउन...

एथ्लेटिक्समा नेपाललाई पहिलो पदक प्राप्त

काठमाडौं, मंसिर १७ । काठमाडौँमा जारी १३औँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत एथ्लेटिक्सको एक हजार ५०० मिटर दौडको पुरुषतर्फ नेपालले कास्यपदक हात पारेको छ...

पुनःजाँच सर्वेक्षणबाट चार हजार पुनःनिर्माण लाभग्राही थप

काठमाडौं, मंसिर १७ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले ४२ हजार ७४२ गुनासो सम्बोधन सम्पन्न गरी चार हजार ६४४ पुनःनिर्माण लाभग्राही थप गरेको छ । प्राधिकरण...

ललितपुर महानगरपालिकाका सबै वडा कार्यालय अपाङ्गतामैत्री बनाउने

ललितपुर, मंसिर १७ । ललितपुर महानगरलाई अपाङ्गता भएका व्यक्तिहरुको पहुँचयुक्त बनाउन सरोकारवाला निकायहरुबीच अन्तरक्रिया सम्पन्न भएको छ । स्थानीय तहको सरकारको भूमिकामा रहेको ललितपुर...

सागमा नेपालको स्वर्ण पदक नौ पुग्यो

काठमाडौं, मंसिर १६ । काठमाडौँमा जारी १३औँ दक्षिण एशियाली खेलकूद (साग)अन्तर्गत तेक्वान्दोमा नेपालकी पार्वती गुरुङले स्वर्ण पदक हात पारेकी छन् । सातदोबाटोमा भएको खेलमा पार्वतीले...

MOST POPULAR

HOT NEWS