हराएको मोबाइल भेटियो
काठमाडौं,प्रविधिको विकाससँगै नागरिकका हराएको सामान समेत भेटिन थालेको छ ।
यसरि हराएको समान भेटिदा गतहप्ता लोक प्रवाह राष्ट्रिय साप्ताहिकका संवाददाता तथा कम्प्युटर अपरेटर बिनिता डंगोलको...
देउवाले प्रचण्डलाई बधाइ दिए
काठमाडौं । निवर्तमान प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नवनियुक्त प्रधानमन्त्री माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बधाई दिएका छन् ।
देउवाले फोन गरेर...
नारायणकाजी श्रेष्ठलाई उपप्रधानमन्त्री बनाउने माओवादी निर्णय
काठमाडौं। माओवादीले नारायणकाजी श्रेष्ठलाई उपप्रधानमन्त्री बनाउने भएको छ।
सोमबार विहान बसेको माओवादी पदाधिकारी बैठकले वरिष्ठ उपाध्यक्ष श्रेष्ठलाई उपप्रधानमन्त्री बनाउन सिफारिस गरेको हो।
प्रधानमन्त्री प्रचण्डले आज अहरान्ह...
नवनियुक्त प्रधानमन्त्री प्रचण्डलाई दिए भारत र चीनले बधाई
काठमाडौं । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई छिमेकी मित्रराष्ट्रले बधाई तथा शुभकामना दिँदै सफल कार्यकालको शुभकामना दिएका छन् । प्रधानमन्त्री दाहाललाई यहाँस्थित चिनियाँ र...
एकाएक यसरी पल्टियो प्रचण्डका पक्षमा सत्ताको पासा
काठमाडौं। नयाँ प्रधानमन्त्री बन्न प्रधानमन्त्री निवासबाटै शितलनिवास जाने तयारीमा रहेको शेरबहादुर देउवाका लागि आइतबार बिहान साढे १० बजेदेखि शुरु भएको सत्तारुढ गठबन्धनको बैठक आफ्नो...
पार्टी सभापति र संसदीय दलका नेता देउवाले दुवै पदबाट राजीनामा दिनुपर्छ : घिमिरे
काठमाडौँ। नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले पार्टी सभापति र संसदीय दलको नेता शेरबहादुर देउवाले दुवै पदबाट राजीनामा दिनु पर्ने बताएका छन्। सत्ता गठबन्धन जोगाउन...
नवनियुक्त प्रधानमन्त्री प्रचण्डले आज सपथ ग्रहण गर्दै
काठमाडौं। प्रधानमन्त्रीमा नियुक्त भएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज पद तथा गोपनियताको शपथ ग्रहण गर्दैछन्। उनले अपराह्न ४ बजे राष्ट्रपति कार्यालय शितल...
धोकाको राजनीति फस्टाउँदा सत्ताबाट चिप्लिए देउवा, को को हुन् धोकेवाज ?
काठमाडौं। नेपाली राजनीतिमा अस्वस्थ प्रतिष्पर्धा र त्यसमा एकले अर्कोलाई धोका दिएर सत्ता प्राप्त गर्ने र सत्ता गुम्ने खेलले विगत केही बर्षदेखि तीब्रता पाउँदै आएको...
राष्ट्रपतिले दिएको समयसीमा सकिन लाग्दा दलहरु आन्तरिक छलफलमा व्यस्त
काठमाडौं। नयाँ सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समयसीमा सकिन लाग्दा दलहरु नयाँ सरकार गठनका लागि अन्तिम तयारीमा जुटेका छन्। शनिबार बसेको सत्ता...
नयाँ सरकार गठनका लागि राष्ट्रपतिले दिएको समय आज सकिँदै
काठमाडौं। नयाँ सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समयसीमा आज (आइतबार) सकिँदैछ।
राष्ट्रपति भण्डारीले गत आइतबार संविधानको धारा ७६ (२) अनुसार सरकार गठनका लागि...