छिमेकी मुलुक भारत र चीनको सम्बन्ध नयाँ चरणमा प्रवेश : प्रधानमन्त्री
काठमाडौं, असोज २८ । छिमेकी मुलुक भारत र चीनका पुराना कुरा बिर्सेर सम्बन्धको नयाँ चरणमा प्रवेश गरेको प्रधानमन्त्री केपी शर्मा ओलीले जानकारी गराएका छन्...
ललितपुरका लागि इकोसिटी वल्र्ड समिट उपलब्धिमूलक
ललितपुर, असोज २७ । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले क्यानडामा सम्पन्न भएको ‘इकोसिटी वल्र्ड समिट २०१९’ ललितपुर महानगरका लागि उपलब्धिमूलक भएको बताएका छन् ।...
वर्तमान राजनीतिक व्यवस्था साझा हो, यसको रक्षा सबैको जिम्मेवारी : उपसभापति गच्छदार
काठमाडौं, असोज २७ । वर्तमान राजनीतिक व्यवस्था सबैको साझा भएकाले यसको रक्षा गर्नु सबैको जिम्मेवारी रहेको नेपाली काङ्ग्रेसका उपसभापति विजयकुमार गच्छदारले बताएका छन् ।...
संविधानमा दलित समुदायको अधिकार सुनिश्चित : मन्त्री विश्वकर्मा
काठमाडौं, असोज २७ । दलित समुदायको विषयमा प्राप्त उपलब्धिलाई संस्थागत गर्न युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले एकजुट हुनुपर्र्नेमा जोड दिए । मन्त्री विश्वकर्माले यहाँ...
चिनियाँ राष्ट्रपति स्वदेश फिर्ता
काठमाडौं, असोज २६ । राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङ नेपालको द्विदिवसीय राजकीय भ्रमण पूरा गरी आज अपराह्न विशेष...
नेकपाका अर्का सांसदको यौन कान्ड बाहिरियो
काठमाडौं, असोज २६ । निवर्तमान सभामुख कृष्ण महराको यौन कान्ड सेलाउन नपाउँदै नेकपा कै अर्का सांसदको फेरी यौन कान्ड बाहिरिएको छ । सुदुरपश्चिम प्रदेशसभाका...
नेपाल–चीनबीच बीस समझदारीपत्रमा हस्ताक्षर गर्दै सम्पन्न
काठमाडौं, असोज २६ । नेपालका सरकार प्रमुख र चीनका राष्ट्राध्यक्षको तहमा प्रतिनिधिमण्डलस्तरीय औपचारिक वार्ता केहीबेरअघि मात्र राजधानीमा सम्पन्न भएको छ । चीनका राष्ट्रपति सी...
विपद जोखिम न्यूनीकरण दिवस आजबाट शुरु
काठमाडौं, असोज २६ । सप्ताहव्यापी अन्तर्राष्ट्रिय विपद् जोखिम न्यूनीकरण दिवस आजबाट शुरु भएको छ । दिवसको पहिलो दिन आज भक्तपुर जिल्ला विपद् व्यवस्थापन समितिको...
चीनसँगको द्विपक्षीय आपसी सम्बन्ध थप सबल बनाइने
काठमाडौं, असोज २६ । प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले चिनियाँ राष्ट्रपति सी चिनफिङसँगको भेटमा द्विपक्षीय आपसी सम्बन्धलाई थप सबल...
चीनका विरुद्ध नेपालमा कुनै गतिविधि हुन नदिइने
काठमाडौं, असोज २६ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपालको समृद्धिको यात्रामा चिनियाँ सहयोग अपरिहार्य रहेको औंल्याएका छन् । नेपाल भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी...