प्रदर्शनीमा बिक्री भए रु सात लाखका पुस्तक
काठमाडौं, असार २३ । नेपाल प्रज्ञा प्रतिष्ठानको ६२औँ वार्षिकोत्सवका अवसरमा आयोजना गरिएको पुस्तक प्रदर्शनीमा रु सात लाखको पुस्तक बिक्री भएको छ । यही असार...
सिरहामा लागुऔषधसहित तीन युवकलाई पक्राउ
सिरहा, असार २३ । सिरहाको छुट्टाछुटै स्थानबाट प्रहरीले प्रतिबन्धित लागुऔषधसहित तीन युवकलाई पक्राउ गरेको छ । सिरहाको नवराजपुर गाउँपालिका–३ बाट लागुऔषधसहित लहान नगरपालिका–२ निवासी...
पाँच वर्षदेखि नेपालगञ्जको बाहिरी चक्रपथ अलपत्र
काठमाडौं, असार २३ । नेपालगञ्जको बाहिरी चक्रपथ करीब पाँच वर्षअघि ‘सर्भे’ गरिएको अहिले भने अलपत्र अवस्थामा रहेको छ । सर्भेअनुसार २३ दशमलव ८६ किलोमिटर...
प्रतिनिधिसभामा पेश भए तीन विधेयक
काठमाडौं, असार २२ । प्रतिनिधिसभाको आजको बैठकमा सदनसमक्ष तीन विधेयक पेश भएको छ । बिरुवा संरक्षण (पहिलो संशोधन) विधेयक, २०७५, बीउबिजन (दोस्रो संशोधन) विधेयक,...
लिबियामा मारिएका नेपालीको शव ल्याउने प्रयास जारी
काठमाडौं, असार २२ । लिबियामा हवाई आक्रमणमा परी ज्यान गुमाएका बेंसीशहर–११ चिती तीनपिप्ले सानोहटियाका सन्तोष श्रेष्ठको शव स्वदेश ल्याउने प्रयास भइरहेको छ ।
युद्धग्रस्त उक्त...
ज्येष्ठ नागरिकसम्बन्धी ऐन संशोधनमाथि छलफल शुरु
काठमाडौं, असार २२ । प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिमा ज्येष्ठ नागरिक सम्बन्धी ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक २०७५ (पहिलो संशोधन) माथि दफावार...
सरकारले गुणस्तरीय तथा सुविधा सम्पन्न देशको खोजी गर्ने
काठमाडौं, असार २२ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले वैदेशिक रोजगारमा जाने नेपालीलाई अधिकतम सुरक्षा प्रदान गर्न सरकार कटिबद्ध रहेको जानकारी गराएका...
विषादी परीक्षण नगर्ने सरकारको निर्णयप्रति कांग्रेसको आपत्ति
काठमाडौं, असार २२ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भारतबाट आयात हुने फलफूल तथा तरकारीको विषादी परीक्षण नगर्ने सरकारको निर्णयप्रति आपत्ति जनाउँदै त्यसबारे संसदलाई...
कांग्रेस केन्द्रीय समिति बैठक आज २ बजेबाट बस्ने
काठमाडौं, असार २२ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक पार्टीको आन्तरिक र समसामयिक राजनीतिक विषयमा केन्द्रित रहेर आज छलफल हुँदै छ...
निजामती प्रशासन सञ्चालनमा अन्तरविरोध हुने
काठमाडौं, असार २० । स्थायी सरकारको रूपमा रहने निजामती प्रशासन सञ्चालनमा अन्तरविरोध हुने कानून मस्यौदा नगर्न सांसदले सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभा, राज्य...