नेपाल पत्रकार महासङ्घद्वारा विधेयकको विरोध
पोखरा, जेठ १ । सरकारले हालै संसद्मा पेश गरेको मिडिया काउन्सिल विधेयकको विरोध नेपाल पत्रकार महासङ्घ कास्कीले गरेको छ । महासङ्घ कास्कीका अध्यक्ष दीपेन्द्र...
विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता हुनेछ : अर्थमन्त्री खतिवडा
काठमाडौं, बैशाख ३१ । हामीले अपनाएको राजनीतिक र आर्थिक प्रणाली एवं अन्तर्रा्ष्ट्रिय सम्बन्धका आधारमा बजेट निर्माण हँुदै आएको अर्थमन्त्री डा युवराज खतिवडाले बताएका छन्...
विवादका कारण खानेपानीको पाइपलाइनमा क्षति
बेत्रावती, वैशाख ३१ । विवादका कारण नुवाकोटको विदुर नगरपालिका–१३ कल्याणपुरमा मुहान खानेपानी योजनाको पाइपलाइन विस्तार भएकै दिन क्षति पु¥याइएको छ । विदुर नपामार्फत विनियोजित...
खोटाङ्गमा असिना पानीसँगै परेको चट्याङद्वारा आठ घाइते
खोटाङ्ग, बैशाख ३० । खोटाङमा हावाहुरी र असिना पानीसँगै परेको चट्याङले आठ जना गम्भीर घाइते भएका छन् । आइतबार साँझ परेको चट्याङले घाइते हुनेमा...
शहरी सुरक्षा तथा वातावरणीय सुधार विषयक अवधारण अघि सार्नुपर्ने
काठमाडौँ, बैशाख ३० । सरोकारवाला निकायका पदाधिकारीले काठमाडौँ उपत्यकाको समग्र विकासका लागि एकीकृत विकासको अवधारणा अघि सार्नुपर्ने विचार व्यक्त गरेकम छन् ।
शहरी सुरक्षा तथा...
प्रेस युनियन बेलायतको प्रथम बैठक सम्पन्न
लण्डन, वैशाख ३० । नेपाल प्रेस युनियन बेलायतको नवनिर्वाचित कार्यसमितिको प्रथम बैठक ५ मे २०१९ का दिन लण्डनको प्लम्स्टेडमा सम्पन्न भएको छ । नवनिर्वाचित...
कांग्रेसको महाधिवेशन समयमा हुनुपर्नेमा जोड
काठमाडौं, वैशाख ३० । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी नेतृत्व पुर्ण रुपमा असफल भएको बताएका छन् । नेपाल महिला संघ मोरङ्ले बिराटनगरमा...
चम्पादेबी आठमा ढाका बुनाइ कार्यक्रमको उद्घाटन
ओखलढुंगा, बैशाख २९ । एकीकृत समाज बिकाश नेपालको आयोजनामा गरीबी निवारणका लागि लघुउधम बिकाश कार्यक्रम उद्घाटन भएको छ । सो कार्यक्रम चम्पादेबी गाउँपालिका प्रमुख...
राष्ट्रिय गौरवका आयोजनाहरुकै निर्माणको गति शून्य
काठमाडौं, वैशाख २९ । राष्ट्रिय सरोकार तथा समन्वय समितिले मुलुकका चार वटा आयोजनाको समग्र वस्तुस्थिति तथा कार्यान्वयनमा देखिएको चुनौतीबारे सम्बन्धित मन्त्रालय र सरोकारवालासँग जानकारी...
त्रिवि एशियाको उत्कृष्ट विश्वविद्यालयमा सूचीकृत
काठमाडौं, वैशाख २९ । बेलायतस्थित ‘द टाइम्स् हाइयर एजुकेशन’ ले सार्वजनिक गरेको एशियाका उत्कृष्ट विश्वविद्यालयको स्तर निर्धारण सूचीमा नेपालको त्रिभुवन विश्वविद्यालय २५१ देखि ३००...