गृहपृष्ठ समाचार

समाचार

पार्टीलाई सङ्गठित गर्दै आगामी निर्वाचनमा पहिलो शक्ति बन्छ : नेता थापा

काठमाडौं, वैशाख २७ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् युवा नेता गगनकुमार थापाले पार्टीलाई सङ्गठित गर्दै आगामी निर्वाचनमा पहिलो शक्ति बनाउनका लागि जागरण अभियान...

जागरण अभियानले नवीन स्वरुपको व्यवस्थित कार्यान्वयन हुन्छ :कांग्रेस

काठमाडौं, वैशाख २७ । नेपाली कांग्रेसले जागरण अभियान नवीन स्वरुपको व्यवस्थित कार्यान्वयन भएको बताएको छ । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले मंगलबार पार्टी केन्द्रीय कार्यालयमा...

निक्षेप जम्मा गर्ने नाममा उपहार दिन नपाइने

काठमाडौं, वैशाख २७ । नेपाल राष्ट्र बैंकले निक्षेप जम्मा गर्ने नाममा बैंक तथा वित्तीय संस्थालाई कुनै पनि प्रकारको उपहार दिन नपाइने व्यवस्था गरेको छ...

अवैध रुपमा लैजाने क्रममा २३ नेपाली महिलाको भारतबाट उद्दार

काठमाडौं, वैशाख २७ । भारतको बाटो हुँदै तेस्रो मुलुक अवैध रुपमा लैजाने क्रममा २३ नेपाली महिलाको भारतबाट उद्दार गरिएको छ । भारतको मिजोरमस्थित, मिजोरम प्रहरी...

विभिन्न अपराधमा संलग्न ६८६ जना पक्राउ

काठमाडौं, वैशाख २७ । महानगरीय अपराध महाशाखाले विभिन्न अपराधमा संलग्न ६८६ जनालाई पक्राउ गरेको छ । महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक धीरजप्रताप सिंहका...

भारतीय सिमेन्टको आयात नेपालमा ठप्प

धनगढी, वैशाख २६ । सुदूरपश्चिम प्रदेशमा स्वदेशी उत्पादित सिमेन्टले बजार लिएपछि भारतमा उत्पादित सिमेन्टको आयात ठप्प भएको छ । व्यापारीले यस क्षेत्रमा विगतमा ठूलो...

कृषकका खेतबारीको माटो परीक्षण शिविर सुचारु

काभ्रेपलाञ्चोक, वैशाख २६ । आफ्नो क्षेत्रमा व्यावसायिकरूपमा खेती गराउन चौँरीदेउराली गाउँपालिकाले कृषकका खेतबारीको माटोको परीक्षण शिविर सुचारु गरेको छ । सो गाउँपालिकाले केन्द्रीय कृषि...

भियतनाम र कम्बोडियामा प्रधानमन्त्री ओली प्रस्थान

काठमाडौँ, वैशाख २६ । प्रधानमन्त्री केपी शर्मा ओली समाजवादी गणतन्त्र भियतनामका प्रधानमन्त्री गुएन सुआन फुक र कम्बोडियाका प्रधानमन्त्री सम्देह अक्का मोह सेना पडेइ टेको...

बौद्ध सडक स्थानीयवासीद्वारा यातायातमा अवरुद्ध

साँखु, वैशाख २६ । बिहान ८ बजेदेखि बौद्ध व्यापार सङ्घ र स्थानीयवासीले लामो समयदेखि निर्माणाधीन चावहिल–साँखु सडकखण्ड कालोपत्र नहुुँदा मारमा परेकाले गर्दा यातायात अवरुद्ध...

वाङमय शताब्दी पुरुष जोशीको जन्म दिन सोमबार ललितपुरमा सार्वजनिक विदा

ललितपुर, बैशाख २५ । ललितपुर महानगरपालिकाले आउँदो सोमबार सार्वजनिक विदा दिने निर्णय गरेको छ । वाङमय शताब्दी पुरुष तथा संस्कृतिविद् सत्यमोहन जोशीको जन्म शताब्दी...

MOST POPULAR

HOT NEWS