गृहपृष्ठ समाचार

समाचार

गलत प्रवृत्तिका विरुद्धमा अभियान चल्नेछ :नेता पौडेल

काठमाडौं, बैशाख २५ । पार्टीलाई सुधार गर्ने र देशलाई सही बाटामा हिँडाउन नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिले जागरण अभियान चलाइएको बताएका छन्...

नारै नारालाई संसदमा पेश गरियो – कांग्रेस

काठमाडौं, बैशाख २४ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद प्रकाशमान सिंहले सरकारको नीति तथा कार्यक्रमलाई राम्रो निबन्धको सङ्ज्ञा दिएका छन्...

समृद्ध गोदावरी निर्माणका लागि सहकार्य आवश्यक – उपप्रमुख अधिकारी

ललितपुर, बैशाख २३ । गोदावरी नगरपालिका उपप्रमुख मुना अधिकारीले समृद्ध गोदावरी निर्माणमा सहकार्य गर्न गैरसरकारी संस्थालाई आग्रह गरेकी छिन् । नगरपालिकाको आयोजनामा नगरक्षेत्रभित्र आवद्ध भई...

मेयर गजेन्द्रले एक वर्षको तलब विद्यालयलाई प्रदान गर्ने

ललितपुर, वैशाख २३ । गोदावरी नगरपालिकाका नगरप्रमुख गजेन्द्र महर्जनले आफूले नगरपालिकाबाट पाउने एक वर्ष बराबरको पारिश्रमिक विद्यालयलाई प्रदान गर्ने घोषणा गरेका छन् । गोदावरी...

कांग्रेस जागरण अभियानमा महिला वक्ता अनिवार्य गर्न निर्देशन

काठमाडौँ, वैशाख २३ । बैशाख २५ गतेबाट देशव्यापि रुपमा हुन गइरकेको जागरण अभियानमा आसन र भाषणमा नेपाली कांग्रेसले महिलाको सहभागिता प्रायः शून्य रहनेगरी तय...

युनाइटेड सिमेन्टस्ले दिएको शैक्षिक सामाग्री नगर प्रमुखद्वारा हस्तान्तरण

ललितपुर, बैशाख २३ । युनाइटेड सिमेन्टले ललितपुरको लेलेमा स्थित श्री सरस्वती माध्यमिक विद्यालयका विद्यार्थीलाई कापि, कलम, स्कुल ब्याग लगायतको शैक्षिक सामाग्रीहरु प्रदान गरेको छ...

सरकारले प्रस्तुत गरेका नीति तथा कार्यक्रम छरपष्ट देखियो : प्रतिपक्ष

काठमाडौँ, वैशाख २३ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गरेको नीति तथा कार्यक्रमको यस बेला चौर्तफि आलोचना भइरहेको छ । उनले नीति तथा कार्यक्रम प्रस्तुत...

कैदी बन्दीहरु सबै अपराधी नै हुन भन्न मिल्दैन : डा कोइराला

नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले विभिन्न कारणले जेल बसेका सबै कैदी बन्दीहरु अपराधी नै हुन भनेर भन्न नमिल्ने बताएका छन् । आज काठमाडौस्थित...

लिच्छविकालमा निर्मित गोकर्णेश्वर महादेव मन्दिर जीर्णोद्धार शुरु

काठमाडौँ, वैशाख २२ । नेपालको इतिहासमा बनेको मन्दिर हो गोकर्णेश्वर महादेव मन्दिर । लिच्छविकालमा निर्माण भएको उक्त मन्दिर ऐतिहासिक, धार्मिक, सांकृतिक र पुरातात्विक दृष्टिले...

‘मेरो सरकार’का ठाउँँमा ‘नेपाल सरकार’ भन्न संशोधन पेश

काठमाडौँ, वैशाख २२ । प्रतिनिधिसभाको आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममा प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस, राष्ट्रिय जनता पार्टी नेपाल र सांसद प्रेम सुवालले...

MOST POPULAR

HOT NEWS