गृहपृष्ठ समाचार

समाचार

बारको चुनावमा लोकतान्त्रिक समूहलाई राप्रपा निकट समूहको सहयोग : कस्ले मार्ला त वाजी

काठमाडौँ, चैत १५ । कानून व्यवसायीको छाता सङ्गठन नेपाल बार एशोसिएसनको निर्वाचनमा प्रगतिशील, पेशागत तथा समावेशी समूह र बृहत् लोकतान्त्रिक समूहबीच कडा प्रतिस्पर्धा हुने...

चरेससहित लागुऔषध बरामद : एक जना पक्राउ

धादिङ, चैत १५ । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण व्यूरो र इलाका प्रहरी कार्यालय गजुरीको टोलीले विशेष सूचनाको आधारमा छापा मारेको छ । छापामार्ने क्रममा दक्षिणी...

सामाजिक–आर्थिक रुपान्तरणका निम्ति बाह्य लगानी अपरिहार्य : प्रधानमन्त्री

काठमाडौँ, चैत १५ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको सामाजिक–आर्थिक रुपान्तरणका निम्ति बाह्य लगानी अपरिहार्य भएको बताएका छन् । राजधानीमा आजदेखि प्रारम्भ भएको नेपाल...

प्रदेश दुईमा एसईई परीक्षामा चरम लापरवाही : प्रश्नपत्र पहिल्यै सार्वजनिक

काठमाडौँ, चैत १५ । चैत्र १० गतेबाट शुरु भएको एसईई परीक्षा संचालनका क्रममा चरम लापरवाही र मनलाग्दि गरेको पाइएको छ । हिजो विज्ञान विषयको...

अध्यागमन डेस्कको स्थापना

काठमाडौँ, चैत १५ । गैरआवासीय नेपालीको आवागमनलाई सहज बनाउन छुट्टै अध्यागमन डेस्कको स्थापना गरिएको छ । लगानी सम्मेलनलाई मध्यनजर गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा छुट्टै...

डिएलएका असन्तुष्टहरु सहित जुटे अधिकारीक उम्मेदवारलाई जिताउन

जीवन भण्डारी काठमाडौँ, चैत १५ । नेपाल बार एसोसिएसनको निर्वाचनका लागि डेमोक्र्याटिक लयर्स एसोसिएसन (डिएलए) का तर्फबाट उम्मेदवार छनौटपछि असन्तुष्ट भएकाहरुले पनि पछिल्ला केही...

क्रान्तिका नाममा हिंसाको बाटो समात्नु औचित्यहिन : प्रधानमन्त्री

काठमाडौँ, चैत १४ । राजनीतिक आन्दोलनबाट गणतन्त्रको स्थापना भई मुलुक सामाजिक न्यायसहितको समृद्धितर्फ अघि बढेकाले अब क्रान्तिका नाममा हिंसाको बाटो समात्नुको कुनै औचित्य नभएको...

जापानमा जाने नेपाली श्रमिकले तीनलाखसम्म कमाउन सक्ने

काठमाडौं, चैत्र १४ । नेपाली श्रमिकका लागि आकर्षक गन्तव्यका रुपमा हेर्ने स्थान जापानसँग गएको सोमबार नेपालको श्रम सम्बन्धी सम्झौता भएपछि सर्वसाधारणमा निकै चासोको विषय...

नेतृत्वको कार्यशैलीले गर्दा पार्टी कमजोर भयो : नेता सिंह

पाँचथर, चैत्र १२ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता एवं पुर्ब महामन्त्रि प्रकाशमान सिंहले नेतृत्वको कार्यशैलीले गर्दा पार्टी कमजोर भएको बताएका छन् ।...

सरकारले नागरिकको जिउधनको सुरक्षा गर्न सकेन : रमेश लेखक

बैतडी, चैत्र १२ । प्रमुख प्रतिपक्ष दल नेपाली काङ्रेसका केन्द्रिय सदस्य तथा पुर्ब मन्त्री रमेश लेखक ले १० बर्षको द्वन्दले देश ५० बर्ष पछि...

MOST POPULAR

HOT NEWS