कर्मचारी फिर्ता बोलाउँदै उत्तर कोरिया
सोल, चैत ८ । दुई कोरियाबीचको सम्बन्ध बढाउन स्थापना भएको सम्पर्क कार्यालयबाट उत्तर कोरियाले आफ्नो सबै कर्मचारी फर्काएको दक्षिण कोरियाली अधिकारीहरुले जानकारी गराएका छन्...
आजबाट पुष्प मेला शुरु : कृषि क्षेत्रमा युवाको आर्कषण बढाउनुपर्नेमा जोड
काठमाडौँ, चैत ८ । भृकुटीमण्डपमा आजदेखि पुष्प मेला शुरु भएको छ । मेलाको कृषि तथा पशुपक्षी विकास राज्यमन्त्री रामकुमारी चौधरीले उद्घाटन गरेका थिए ।...
मुलुकी संहिता संशोधनसम्बन्धी विधेयकमाथि छलफल : संसद् बैठकमा पठाउने निर्णय
काठमाडौँ, चैत ८ । प्रतिनिधिसभाको ‘कानून, न्याय तथा मानव अधिकार समिति’ले ‘मुलुकी संहितासम्बन्धी केही नेपाल कानूनलाई संशोधन गर्न बनेको विधेयक, २०७५’ माथि आवश्यक छलफल...
साफ महिला फुटबल खेलमा भारतसँग नेपाल पराजीत
काठमाडौं चैत ८ । घरेलु मैदानमा भएको साफ महिला खेलकुदको शुक्रबारको खेलमा नेपाल भारतसँग ३ १ गोल अन्तरले पराजीत भएको छ । सो खेलमा...
ट्रकको ठक्करबाट एकको निधन
काभ्रेपलाञ्चोक, चैत ८ । ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा आज दिउँसो एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भक्तपुर चाँगुनारायण नगरपालिका–२ का ४२ वर्षीया...
प्रधानमन्त्री ओलीद्वारा चन्द समूहलाई संवैधानिक दायरामा आउन आग्रह
काठमाडौं, चैत्र ८ । नेकपा चन्द समूह आपराधिक गतिविधि छाडेर संवैधानिक दायराभित्र रही सार्वभौमसत्ता रक्षा र स्वाधीनताको पक्षमा लाग्न प्रधानमन्त्री केपी शर्मा ओलीले आग्रह...
आइतबारबाट प्रदेश ३ को हिउँदे अधिवेशन हुँदै
हेटौँडा, चैत ८ । नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम यही चैत १७ गते अपराह्न ३ बजे बस्ने गरी प्रदेश नं ३...
सरकारबाट भएका भ्रष्टाचारको पोल खुल्दै छ : प्रकाशमान सिंह
काठमाडौं, चैत्र ८ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले वर्तमान सरकारबाट भएका भ्रष्टाचारको पोल खुल्दै जाने जानकारी गराएका छन् । सरकारको गलत कामका कारण...
गणतन्त्र र संघीयतालाई संस्थागत गर्ने जिम्मा कांग्रेसको काँधमा : डा.शेखर कोइराला
काठमाडौं, चैत्र ८ । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले गणतन्त्र र संघीयताबाट मुलुक अब कुनै पनि हालतमा पछाडी फर्कन नसक्ने बताएका छन् । डा...
तीन फिट गहिराइमा चाँदीका सिक्का फेला
धम्बोझी, चैत ८ गते । चाँदी र तामाका सिक्का बर्दियाको बारबर्दिया नगरपालिका–६ सोनपुरदेखि जोगनपुरसम्म सडक खन्ने क्रममा फेला परेको छ । माटोको घैंटोमा राखिएको...























