गृहपृष्ठ समाचार

समाचार

लागुऔषध ओसारपसार रोक्न गृह मन्त्रालयलाई निर्देशन

काठमाडौँ, पुस २५ । लागुऔषध ओसारपसारसँग सम्बन्धित गतिविधि रोक्नका लागि संघीय संसद्, राज्य व्यवस्था तथा सुशासन समितिले गृह मन्त्रालयलाई निर्देशन दिएको छ । आज सिंहदरबारस्थित...

‘सांसदप्रति सरकार उत्तरदायी बन्नुपर्ने’

काठमाडौँ, पुस २५ । सरकार सांसदप्रति उत्तरदायी बन्नुपर्ने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले बताएका छन् । आज बसेको प्रतिनिधिसभाको बैठकको सुरुवातमै...

उपत्यकामा जथाभावी पार्किङ गर्ने सवारी साधनलाई ‘ह्वील लक’ लगाइने

काठमाडौँ, पुष । महानगरीय ट्राफिक प्रहरी महाशाखाले जथाभावी रुपमा पार्किङ्ग गर्ने सवारी साधनलाई ‘ह्वील लक’ (सवारी साधनको पाङ्ग्राामा साँचो) लगाइदिने भएको छ । महाशाखाले काठमाडौँ...

चिकित्सा शिक्षासम्बन्धी विधेयक बहुमतका आधारमा पारित

काठमाडौं पुष २५ । शिक्षा तथा स्वास्थ्य समितिले चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित गरेको छ । आज बसेको समितिको बैठकले बहुमतका आधारमा विधेयक पारित भए पनि...

आकाशे पुलको प्रयोग बढाउन अभियान शुरु

काठमाडौँ, पुस २५ । नागरिकलाई आकाशे पुलको प्रयोग गराउनका लागि काठमाडौँ महानगरपालिकाले सप्ताहव्यापी रुपमा कार्यक्रम ल्याएको छ । अभियानकै रुपमा गत आइतबारबाट प्रारम्भ भएको सो...

नेम्वाङको निधनप्रति कांग्रेसले गर्यो दुःख व्यक्त

काठमाडौँ, २५ पुस । जिल्ला विकास समिति पाँचथरका पूर्वसभापति हरीशचन्द्र नेम्वाङकी धर्मपत्नी हंसरानी नेम्वाङको निधनमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले दुःख व्यक्त गरेको छ...

लोकसेवाले माग्यो नौ सय सुब्बा

काठमाडौं, पुस २५ । लोक सेवा आयोगले खुला र समावेशी प्रतियोगितात्मक परीक्षाबाट नायव सुब्बा पदमा विज्ञापन खुलाएको छ । राजपत्र अंकित प्रथम श्रेणी (अप्राविधिक)...

गुणस्तरीय काम नगर्ने उपभोक्ताको भुक्तानी रोकिन्छ : उपप्रमुख भण्डारी

बद्री पन्त जाजरकोट, पुस २५ । गुणस्तरीय काम नगर्ने उपभोक्ताको भुक्तानी रकम रोकिदिने भेरी नगरपालिकाकी उपप्रमुख भावना भण्डारीले बताएकी छिन् । निर्माणाधीन विकास योजनाको...

दूरसञ्चार प्राधिकरण सीजीको पक्षमा भएको आदेशविरुद्ध सर्वोच्चमा

काठमाडौं, पुुस २४ । दूरसञ्चार प्राधिकरणले सीजी टेलिकमलाई मोबाइल सेवा सञ्चालनको अनुमति दिन दिइएको अन्तरिम आदेश खारेजको माग सर्वोच्च अदालत गएको छ । १५...

ललितपुर महानगरपालिकाको पहलमा भीमसेन मन्दिर पुनःनिर्माणमा तिब्रता

ललितपुर, ललितपुरको पाटन दरवार क्षेत्रमा रहेको भीमसेन मन्दिर पुनःनिर्माणका लागि सरोकार समाजले कामलााई तिब्रता दिए छ । पाटन दरवार क्षेत्रको उत्तरी भागमा रहेको उक्त...

MOST POPULAR

HOT NEWS