गृहपृष्ठ समाचार

समाचार

आधारभूत प्रयोगशाला सञ्चान

काठमाडौँ, पुस ११ । तारकेश्वर नगरपालिकामा आधारभूत प्रयोगशाला सञ्चानमा गरिएको छ । नगरपालिकाका सम्पूर्ण नागरिकमा स्वास्थ्य सेवाको पहुँच पु¥याउन आधारभूत प्रयोगशाला प्रयोगमा ल्याइएको नगर...

शेयर मूल्य समायोजन गर्यो नेपाल इन्भेष्टमेन्ट बैंकले

काठमाडौँ, पुस ११ । नेपाल स्टक एक्सचेञ्जमा नेपाल इन्भेष्टमेन्ट बैंकको नयाँ शेयर मूल्य समायोजन भएको छ । बैंकले आर्थिक वर्ष २०७४÷७५ को नाफाबाट प्रस्ताव...

सरकारले गति लिन नसकेको नेता पौडेलको आरोप

काभ्रेपलाञ्चोक, पुस १० । वर्तमान सरकारलाई कसैको पनि रोकतोक नभएको नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बताएका छन् । अरनिको मिडिया नेटवर्कले संचालन गरेको रेडियो...

चालू आर्थिक वर्षको अन्त्यसम्ममा सबै स्थानिय निकायमा बैंकको सुबिधा

काठमाडौँ, पुस १० । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको अन्त्यसम्ममा ७५३ वटा नै स्थानीय तहका सदरमुकाममा कम्तीमा पनि एकवटा वाणिज्य बैंक पुग्ने जानकारी...

‘पत्रकारको शुद्धीकरणका लागि महासंघले प्रत्यक्ष निर्वाचन प्रणाली अवलम्वन गर्ने’

काठमाडौं, पुष १० । नेपाल पत्रकार महासंघले पुस ४ र ५ गते विराटनगरमा सम्पन्न गरेको राष्ट्रिय सम्मेलनले महासंघलाई प्रत्यक्ष निर्वाचन प्रणालीमा लैजान दिएको निर्देशन...

‘युवालाई उद्यम र व्यवसायमा लगाउने’

भक्तपुर, पुस १० । देशभरका युवालाई रोजगारी दिने गरी देशव्यापी रुपमा उद्यमशील युवा सिर्जनशील युवा अभियान थाल्न लागेको नेपाल तरुण दलका महासचिव एवं नेपाली...

उपत्यकाका ७५ स्थानमा सिसी क्यामरा थपिने

काठमाडौँ, पुस १० । उपत्यकाको संवेदनशील क्षेत्र पहिचान भएका ७५ स्थानमा महानगरीय प्रहरी कार्यालय काठमाडौँले सिसी क्यामरा थप्ने प्रक्रिया शुरु गरेको छ । महानगरीय प्रहरी...

जनशक्ति अभावले नास्टका विभिन्न कार्यक्रम प्रभावित

काठमाडौँ, पुस १० । जनशक्ति अभावले गर्दा नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) का विभिन्न कार्यक्रम प्रभावित बनेका छन् । पहिरोका बारेमा पूर्व सूचना दिने...

राजधानी तोक्ने काम ढिलो हुँदा जनप्रतिनिधिमा अन्योलता

काठमाडौँ, पुस १० । प्रदेश नं ३ को राजधानी तोक्ने काममा ढिलाइ हुँदा जनप्रतिनिधिमा अन्योलता छाएको छ । समयमै प्रदेशको राजधानी खोजी र घोषणा नभएकाले...

सरकारसँग जनताको ठूलो अपेक्षा छ : प्रवक्ता श्रेष्ठ

कास्की, पुस १० । पार्टीको जारी स्थायी कमिटी बैठकपछि तल्ला कमिटी र जनवर्गीय सङ्गठनको एकता पूरा गरिने नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले...

MOST POPULAR

HOT NEWS