गृहपृष्ठ समाचार

समाचार

व्यापारिक क्षेत्रमा नेपालको अगानी एकदमै कम

काठमाडौँ, मंसिर २८ । नेपालले आधा अर्ब अमेरिकी डलरको वार्षिक व्यापार गर्दै आएको एक प्रतिवेदनले देखाएको छ । दुई अर्ब अमेरिकी डलरभन्दा बढीको निर्यात...

सरकारको अनुभूति जनतालाई भएन : सिंह

विराटनगर, मङ्सिर २८ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संविधानको ढाँचा अनुसार पार्टीको विधान संशोधन हुनुपर्नेमा जोड दिएका छन् । नेपाल प्रेस युनियन मोरङद्वारा आयोजित...

शनिबार बस्दै नेकपा स्थायी कमिटीको बैठक

काठमाडौँ, मङ्सिर २८ । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच पार्टी एकता भएको लामो समय गुज्रिदा पनि स्थायी कमिटी बैठक बस्न सकेको थिएन...

बैंक अफ काठमाडौले शेयरधनीलाई २५ प्रतिशत लाभांश दिने

काठमाडौँ , मङ्सिर २८ । बैंक अफ काठमाडौँले आफ्ना शेयरधनीलाई २५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ । आर्थिक वर्ष २०७४÷७५ को नाफाबाट...

महिला साफ च्याम्पियनसिप खेल फागुन २८ देखि चैत ८ सम्म

काठमाडौँ, मङ्सिर २८ । आगामी फागुन २८ देखि चैत ८ गतेसम्म नेपालमा आयोजना हुने पाँचाै‍ संस्करणको महिला साफ च्याम्पियनसिप फुटबल खेल प्रतियोगिताको तालिका सार्वजनिक...

विष्णुपुर गाउँपालिकाको वडा ७ बालविवाहमुक्त घोषित

राजविराज, मंसिर २८ । जिल्लाका विभिन्न ठाउँमा भइरहेको बालविवाहलाई मध्यनजर गर्दै सप्तरीको विष्णुपुर गाउँपालिका–७ वडा विहीबारबाट बालविवाहमुक्त घोषित भएको छ । गाउँपालिकाको वडा कार्यालयले आयोजना...

जोखिम मोलेर नदी तर्न बाध्य

खोटाङ, मंसिर २८ । हलेसी तुवाचुङ नगरपालिका–१, बाहुनीडाँडा र वडा नं २, डिकुवाका स्थानीयबासिन्दालाई वर्षाैंदेखि जोखिम मोलेर डुङ्गामार्फत कोशी वारपार गर्नुपर्ने बाध्यता रहेको छ...

‘जीवन काँडा कि फूल’ चलचित्र चैत २२ मा देशभर प्रदर्शन गरिने

काठमाडौँ, मङ्सिर २८ । साहित्यकार झमककुमारी घिमिरेको ‘जीवन काँडा कि फूल’ कृतिमा आधारित चलचित्र निर्माण भएको छ । करीब दुई घण्टा समयावधिको उक्त चलचित्रको...

कर्मचारी समायोजन अझै टुङ्गो लागेन

ललितपुर, मङ्सिर २८ । ललितपुर महानगरपालिका भित्र कति कर्मचारी आवश्यक पर्ने भन्ने एकिन तथ्याङ्क नहुँदा महानगरपालिकाका भित्र अन्यौलता छाएको छ । कर्मचारी सबै महानगर...

कांग्रेसको महासमिति बैठकबाट आन्तरिक अनुशासन बलियो हुने जनपेक्षा : केन्द्रीय सदस्य थापा

नेपाल बिद्यार्थी संघका केन्द्रीय सदस्य मनिश जङ्ग थापाले यहि मङ्सिर २० गते देखि पौष ३ गतेसम्म चल्ने नेपाली कांग्रेसको महासमिति बैठकबाट सबै जनताले आन्तरिक...

MOST POPULAR

HOT NEWS