गृहपृष्ठ समाचार

समाचार

नेपालको संघीयता अन्य देशको भन्दा फरक : सभामुख महरा

उदयपुर, मंसिर १८ । नेपाल बहुभाषी, बहुजाती र बहुधार्मिक देश हुनाले पनि हाम्रो संघीयता आफ्नै मौलिक प्रकारको रहेको सभामुख कृष्णबहादुर महराले बताए । उदयपुरको गाईघाटमा...

प्रतिष्ठान तीन महीनादेखि पूर्ण नहुँदा प्राज्ञिक काममा समस्या

काठमाडौँ, मंसिर १८ । नेपाल प्रज्ञा– प्रतिष्ठान तीन महीनादेखि पूर्ण नहुँदा वार्षिक योजना र अनुसन्धानका काममा समस्या देखिएको छ । प्रधानमन्त्री एवं प्रतिष्ठानका प्रमुख संरक्षक...

छैटौँ चरणको पहिलो खेलमा एपिएफ र एनआरटी भिड्दै

काठमाडौँ, मंसिर १८ । आजबाट शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताको छैटौँ चरणका खेल हुँदैछन् । आज हुने प्रतियोगीताको पहिलो खेलमा आज एपिएफ...

निषेधित क्षेत्रमा हर्न बजाउनेलाई कारबाही

लमही, मंसिर १८ । जथाभावी हर्न बजाउने सवारीचालकलाई ट्राफिक प्रहरी कार्यालय तुलसीपुरले कारबाही गरेको छ । निषेधित क्षेत्रमा ठूलो स्वरमा हर्न बजाउने आइतबार ४५...

ओखलढुंगाको पर्यटकीय विकासका लागि समिति गठन

ओखलढुंगा, मंसिर १७ । ओखलढुंगाको पर्यटन बिकासमा टेवा पुर्याउनका लागि समिति गठन गरिएको छ । ओखलढुंगा जिल्लाको समग्र पर्यटन बिकासका लागि “ओखलढुंगा पर्यटन बिकास...

सिन्धुलीमा स्वरोजगार कोषको भाका नागेको कर्जा उठाउन शुरु

सिन्धुली, मंसिर १७ । युवा तथा साना व्यवसायी स्वरोजगार कोषको कर्जा नउठेको समचार आई रहँदा सिन्धुली जिल्लामा स्वरोजगार कोषको भाका नागेको शत् प्रतिशत कर्जा...

सिटिजन्स बैंक र सिद्धि पोलि प्याथ ल्याब प्रालि बिच सहकार्य

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र डिल्लिबजार, चारखाल स्थित सिद्धि पोलि प्याथ ल्याब प्रा. लि बिच सहकार्य गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौतापत्रमा...

मातृभूमिको विकासका लागि पूँजी र प्रविधि भित्र्याउन राष्ट्रपतिको अनुरोध

वार्सा, १७ मंसिर । मातृभूमिको विकासका लागि पूँजी र प्रविधि भित्र्याउन राष्ट्रपति विद्यादेवी भण्डारीले गैरआवासीय नेपालीलाई अनुरोध गरेकी छिन् । आइतबार पोल्याण्डको वार्सामा आयोजित कार्यक्रममा...

लोक नाटक लिलामे माइलो मञ्चन सुरु

काठमाडौं, मंसिर १७ । नयाँ बानेश्वर थापागाउँ, सिडिओटोलमा रहेको कुञ्ज थिएटरमा लोक नाटक लिलामे माईलो मञ्चन सुरु भएको छ । मंसिर १४ गतेबाट सुरु...

पत्रकार दाहाल आमन्त्रित जिल्ला सदस्यमा मनोनित

विदुर, मंसिर १७ । नेपाली काँग्रेस नुवाकोटका सभापति जगदीश्वरनरसिंह केसीले पार्टीका क्रियाशित ८६ जनालाई पार्टीको जिल्ला कमिटिको आमन्त्रीत सदस्यमा मनोनित गर्नुभएको छ । नेपाली कांग्रेसको बिधान...

MOST POPULAR

HOT NEWS