आज त्रिवि अन्तर्गतका सबै आङ्गिक क्याम्सहरु बन्द
काठमाडौँ, मङ्सिर ७ । आज त्रिभुवन विश्वविद्यालय अन्तर्गतका सम्पूर्ण कार्यालय र आङ्गिक क्याम्पसहरु बन्द भएका छन् ।
त्रिविका पूर्व शिक्षाध्यक्ष प्रा डा कमलप्रकाश मल्लको गत...
इपिएलका लागि विदेशी खेलाडी भित्र्याइँदै
काठमाडौँ, मङ्सिर ७ । एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–२० क्रिकेट प्रतियोगिताका लागि सहभागी टोलीले धमाधम विदेशी खेलाडी भित्र्याउन शुरु गरेका छन् ।
प्रत्येक टोलीले यही...
कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आइतबार बस्दै
काठमाडौँ, मङ्सिर ७ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आगामी मङ्सिर ९ गते आइतबार बस्ने भएको छ ।
पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव...
शेयर बजारमा गिरावट
काठमाडौँ, मङ्सिर ६ । आज धितोपत्र बजारमा शेयरको मूल्यमा सामान्य विन्दुले कमी आएको छ ।
कारोवार मापक नेप्से परिसूचक एक दशमलव १४ विन्दुले ओरालो लागेर...
तोकिएको मूल्यभन्दा बढी मूल्यमा नुन बिक्री वितरण भएन : साल्ट ट्रेडिङ
धनगढी, मङ्सिर ६ । बाजुरा जिल्लामा तोकिएको मूल्यभन्दा बढी मूल्यमा नुन बिक्री वितरण नभएको साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले बताएको छ ।
आफूले बाजुरा जिल्लाको नुन...
समृद्ध नेपाल, सुखी नेपालीको सपना यही सरकारले साकार पार्ने : अध्यक्ष दाहाल
चितवन, मङ्सिर ६ । अव्यवस्थित बसोबास र सुकुम्वासी समस्याको उचित समाधान गर्न सरकार गम्भीर भएर लागिपरेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’...
नगरप्रमुख क्षेत्रिले आफ्नो तलब भत्ता विद्यालयका लागि सहयोग गरे
राजापुर, मङ्सिर ६ । शिक्षा क्षेत्रको गुणस्तर सुधार गर्ने भन्दै बर्दियाको मधुवन नगरपालिका प्रमुख गणेशबहादुर क्षेत्रीले आफ्नो तलब भत्ताबाट विद्यालयलाई सहयोग गरेका छन् ।
नगर...
विद्यार्थीले त्रिवि परीक्षा सम्बन्धि सूचना फोनबाटै प्राप्त गर्न सकिने
काठमाडौँ, मङ्सिर ६ । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयको परीक्षासम्बन्धी सूचना टेलिफोनबाटै प्राप्त गर्न पाइने भएकोे छ ।
त्रिविले विद्यार्थी र अभिभावकको सुविधालाई मध्यनजर गर्दै...
पार्टी र संगठनवाट निष्काशितहरुसँग सचेत रहन आग्रह
काठमाडौं, मंसिर ६ । पार्टी र संगठनवाट निष्काशितहरुसँग सचेत रहनका लागि क्रान्तिकारी पत्रकार संगठनले अनुरोध गरेको छ ।
साथै नेपालले यही मंसिर ८ गते हुन...
हुसेनको हत्याको विरोधमा प्रदर्शन
इनरुवा, मङ्सिर ६ । सुनसरी दुहबी नगरपालिका–९ का फिदा हुसेनको बुधबार बिहानै गरिएको हत्याका विरोधमा आज सुनसरीका विभिन्न ठाउँमा विरोध प्रदर्शन गरिएको छ ।
उनको...




















