‘ए’ डिभिजन लिग फुटबल प्रतियोगीतामा आज दुई खेल हुँदै
काठमाडौँ, मङ्सिर २ । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत आज ललितपुरको सातदोबाटोस्थित एन्फा क्म्प्लेक्स मैदानमा दुईवटा खेल हुँदैछन् ।
आजको पहिलो खेलमा...
भोली सार्वजनिक बिदा
सिन्धुली, मङ्सिर २ । दूधौली नगरपालिकाले हरिबोधनी एकादशी तथा तुलसी विवाहको दिन यही मङ्सिर ३ गते सार्वजनिक बिदा दिने भएको छ ।
सो नगरपालिकामा दनुवार...
अत्याधुनिक शल्यक्रिया भवन निर्माण गर्दै वीर अस्पताल
काठमाडौ, मङ्सिर २ । नेपालको सबैभन्दा पुरानो अस्पताल वीर अस्पतालले आफ्नो सेवा विस्तार गर्दै लगेको छ ।
वीर अस्पतालले अगामी दुईवर्षभित्र तयार हुने गरी नौ...
स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रममा ओखलढुङ्गामा रु चार करोड बजेट विनियोजन
ओखलढुङ्गा, मङ्सिर २ । स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रममा ओखलढुङ्गामा रु चार करोड बजेट विनियोजन गरिएको छ ।
प्रतिनिधिसभा सदस्य यज्ञराज सुनुवारको अध्यक्षतामा रहेको निर्देशक...
मङ्सिर २२ गतेदेखि हुने इपिएललाई आइसिसीको मान्यता
काठमाडौँ, कात्तिक ३० । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले आगामी मङ्सिर २२ गतेदेखि पुस ७ गतेसम्म हुने एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–२० क्रिकेट प्रतियोगितालाई आइसिसीको...
सरकार गुणस्तरीय शिक्षा प्रवर्धनमा लागिपरेको छ : पोखरेल
काठमाडौँ, कात्तिक ३० । सूचना तथा सञ्चार प्रविधिको अधिकतम उपयोग गरी गुणस्तरीय शिक्षा प्रवर्धनमा नेपाल सरकार लागिपरेको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले बताएका...
‘सी’ डिभिजन लिग फुटबल प्रतियोगीताको मिति तय
काठमाडौँ, कात्तिक ३० । शहीद स्मारक ‘सी’ डिभिजन लिग फुटबल प्रतियोगिता आगामी फागुनको तेस्रो साता हुने भएको छ ।
बिहीबार ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा अखिल...
मलेसियामा एक नेपाली मजदुरको मृत्यु
दार्चुला, कात्तिक ३० । वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा गएका मालिकार्जुन गाउँपालिका–३ का ३५ वर्षीय तारासिंह धामीको मृत्यु भएको छ ।
तीन वर्षअघि आफ्नो घर परिवारको...
विवाह गरेको १७ वर्षपछि बल्ल नागरिकता प्राप्त
पर्वत, कात्तिक २९ । पर्वतको जलजला गाउँपालिका–७ धाइरिङकी ३४ वर्षीय सेती परियारले श्रीमानको इन्कारीका कारण विवाह गरेको १७ वर्षपछि बल्ल नागरिकताको प्रमाणपत्र प्राप्त गरेकी...
बेरोजगारीको समस्या बढ्दै गएपछि प्राविधिक शिक्षातर्फ विद्यार्थी आकर्षित हुँदै
खोटाङ, कातिक ३० । नेपालमा बेरोजगारीको समस्या दिनानुदिन बढ्दै जानथालेपछि स्वदेशमै केही गर्ने उद्देश्यका साथ प्राविधिक शिक्षामा विद्यार्थी आकर्षित हुन थालेका छन् ।
पछिल्लो समय...



















