विश्वकप ट्रफी आज आइपुग्ने
काठमाडौँ, कात्तिक ९ । इङ्ग्ल्याण्ड र वेल्समा सन् २०१९ को मे ३० देखि १४ जुलाइसम्म हुने अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) विश्वकप क्रिकेटको ट्रफी आज...
भूकम्पपीडितको टहरोमा आगलागी हुँदा दुईको मृत्यु
जिरी, कात्तिक ९ । दोलखाको गौरीशङ्कर गाउँपालिकामा भूकम्पपीडितको टहरोमा आगलागी भएको छ । उक्त आगोलागीमा परि एकै परिवारका दुई जनाको मृत्यु भएको छ भने...
सरकारद्वारा ढुङ्गा, बालुवा र गिटीको उत्खननका लागि समिति गठन
काठमाडौँ, कात्तिक ९ । ढुङ्गा, बालुवा र गिट्टीको उत्खनन र बिक्री प्रक्रियाको नियमनका लागि सरकारले समिति गठन गरेको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन...
अन्तर्राष्ट्रिय रङ्गशाला निर्माणमा विवादले नयाँ निर्माणस्थल खोज्न शुरु
काठमाडौँ, कात्तिक ९ । अन्तर्राष्ट्रिय रङ्गशाला बनाउनका लागि प्रस्तावित रङ्गशालामा विवाद भएपछि नयाँ निर्माणस्थल खोज्न थालिएको छ ।
पूर्वउद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतको पहलमा...
प्राविधिक अभावमा एक्सरे मेशिन संचालनमा आउन सकेन
दमक, कात्तिक ९ । झापाको गौरीगञ्जस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा एक्सरे मेसिन चलाउने दक्ष प्राविधिकको अभावका कारण नौ वर्षदेखि एउटा मेशिन थन्किएर बसेको छ ।
उक्त...
इन्डिया फाउण्डेशनकाे कार्यक्रमका लागि अध्यक्ष प्रचण्ड नयाँदिल्ली
काठमाडौँ, कात्तिक ९ । इन्डिया फाउण्डेशनले आयोजना गर्ने कार्यक्रममा सहभागी बन्नका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज भारतको नयाँदिल्ली गएका...
एएफसी यु–१९ छनोटमा नेपालले दोश्रो खेलमा भारतसँग भिड्दै
काठमाडौँ, कात्तिक ९ । नेपालले एएफसी यु–१९ फुटबल च्याम्पियनसिप छनोटमा आज दोस्रो खेल अन्तर्गत भारतसँग भिड्दैछ ।
आज थाइल्याण्डको चोनबुरी रङ्गशालामा हुने खेल नेपाली समय...
महिला हक र अधिकारका कुराहरु व्यवहारिकतामा नआउनु नै महिलामाथिको विभेदः श्रेष्ठ
काठमाडौँ । विश्वमा महिलाको हक र अधिकारको विषयमा धेरै विकसित मुलुकभन्दा नेपाल अग्रपंतिमा रहेता पनि मौलिक हकमा समावेश भएका महिलाको विशेष अवसरलाई कानुनसम्मत ढंगले...
जनसम्पर्क समिति क्यानडाले दशै तिहारको उपलक्ष्यमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम गर्दै ।
लोकसत्ता सम्वाददाता, क्यानडा ।
हिन्दुहरूको महान चाड बिजया दशमि तथा दिपावली, २०७५ को पावन अवसरमा नेपाली जनसम्पर्क समितिहरू (एनपिसिसि) र (एनपिआरसी), क्यानडाको संयूक्त आयोजना तथा...
स्वरोजगार कोषको व्याज अनुदान बितरण गरिदै
सिन्धुली जिल्लामा युवा तथा साना व्यवसायी स्वरोजगार कोषको मिति २०६९ साल चैत्र महिनामा ९ वटा सहकारी मार्फत रु ३ करोड लगानि बाट ३०९ जना...























