गृहपृष्ठ समाचार

समाचार

धानमा कालोपोके रोगले ६५ प्रतिशत धानबाली नष्ट, कृषक मर्कामा

बद्री पन्त जाजरकोट, असोज १५ । जाजरकोटको कालेगाउँमा कालोपोके रोगले धान वालीमा क्षेती गरेको छ । भित्र्याउने समयमा धानबाली रोगले सखाप पारेपछि कृषक मर्कामा...

सभापतिको अधिकार बढाउने वा यथावत राख्ने भन्नेमा कांग्रेसमा बहस शुरु

काठमाडौँ, असोज १४ । सभापतिका अधिकार बढाउने वा यथावत राख्ने भन्नेमा नेपाली कांग्रेसको विधान संशोधन मस्यौदा तयारीका क्रममा छलफल शुरु भएको छ । कांग्रेसमा तत्कालीन...

मुलुकमा शान्ति सुरक्षाको अवस्था सुदृढ : गृहमन्त्री

विराटनगर, असोज १४ । सरकारले देश टुक्र्याउन खोज्ने राष्ट्रघातीलाई कारवाही गर्ने गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले बताएका छन् । मुलुकलाई विखण्डन गरी अस्थिरता फैलाउने अभियानमा...

‘विधान संशोधनका लागि पार्टी सुझाव सङ्कलनमा जुटेको छ’

घोराही, असोज १४ । पार्टी नेतृत्व अहिले विधान संशोधनका लागि जुटेको नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले बताएका छन् । आज प्रेस युनियन दाङद्वारा घोराहीमा आयोजित...

करोडौंको लागतमा खानेपानी आयोजना निर्माण

कञ्चनपुर, असोज १४ । शुद्ध पेयजल उपलब्ध गराउनका लागि भीमदत्त नगरपालिकाका दुई वडाका दुर्ई हजार पाँच सय बासिन्दालाई खानेपानी आयोजना निर्माणको काम थालिएको छ...

राष्ट्रिय समाजसेवी वैद्यसहित नेबिसंघ नेतृहरुबाट सरस्वतीको मूर्ति हस्तान्तरण

पोखरा विश्वविद्यालयका लागि सिंहमरमर बाट बनेको हंसवाहिनी सरस्वतीको मुर्ति ५५५ किलोको तीन फिट उचाई रहेको५५०००० मूल्यपर्ने मुर्ती राजधानीमा आज एक कार्यक्रमको आयोजना गरी हस्तान्तरण...

महिला हिंसाका घटना दिनहुँ बढ्दो

काठमाडौँ, १२ असोज । नेपालमा पछिल्लो समय महिला हिंसाका घटना दिनहुँ बढ्दै गइरहेका छन् । पछिल्लो एक तथ्याङ्क अनुसार गत भदौ महिनामा मुलुकभर १७०...

यू–१८ महिला च्याम्पियनसीपको पहिलो खेलमा नेपाल पकिस्तानसँग भिड्दै

काठमाडौँ, असोज १२ । नेपाली यू–१८ महिला टोली साफ यू–१८ महिला च्याम्पियनसीपको पहिलो खेलमा पाकिस्तानसँग खेल्ने छ । नेपाल आज भुटानको थिम्पुस्थित चाङलिमिथाङ मैदानमा...

नेपाल ऐतिहासिक राजनीतिक संक्रमणमा रहेको : प्रधानमन्त्री

न्यूयोर्क, असोज १२ । नेपालको राजनीतिक परिवर्तन शान्तिपूर्ण तथा प्रजातान्त्रिक संक्रमणको विश्वकै लागि मौलिक उदाहरण भएको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् । ‘‘वार्ताले मतभेद...

‘अपराधिलाई कारवाही गरिनुको सट्टा पुरस्कृत’

काठमाडौँ, असोज ११ । सात महीनामा देशको शान्तिसुरक्षाको अवस्था गिर्दै गएको संघीय संसद्, प्रतिनिधिसभाको आज बसेको बैठकमा नेपाली कांग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारल...

MOST POPULAR

HOT NEWS