गृहपृष्ठ समाचार

समाचार

बस दुर्घटना हुँदा २४ घाइते

धनगढी, भदौ २८ । दार्चुलाबाट महेन्द्रनगरतर्फ आउँदै गरेको बस आज बिहान भीमदत्त राजमार्ग अन्तर्गत पर्ने डोटीको रुवसकाँडा सडक खण्डमा दुर्घटना भएको छ । ना५ख ९११४...

संविधान भन्दा बाहिर गएर काम गर्नु गलत अभ्यास

भक्तपुर, भदौ २६ । प्रदेश र स्थानीय सरकारले संविधान भन्दा बाहिर गएर काम गर्नु गलत अभ्यास भएको कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बताएका छन्...

कुटनीतिक राहदानीबाट हुने दुरुपयोग नियन्त्रण गर्ने संयन्त्र खोज्दै सांसदहरू

काठमाडौँ, भदौ २६ । सांसदहरूले विदेश भ्रमणमा जाँदा सहज रूपमा कुटनीतिक राहदानी (रातो पासपोर्ट) पाउनुपर्ने माग गरेपछि यसको सम्भावित दुरुपयोग नियन्त्रण गर्ने संयन्त्रको खोजी...

खाद्य सम्प्रभुताको अधिकारमाथिको छलफल जारी

काठमाडौँ, भदौ २६ । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा मंगलबार पनि ‘खाद्य तथा खाद्य सम्प्रभुताको अधिकारको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५’ माथिको...

विकासको अभियानमा सहकारी संस्थाले महत्वपूर्ण भूमिका निभाउने विश्वास

बनेपा, भदौ २६ । विकास र समृद्धि राष्ट्रको आवश्यकता रहेको गृहमन्त्री रामबहादुर थापाले बताएका छन् । काभ्रेको बनेपामा जिल्ला सहकारी संघद्वारा आज आयोजित ५१औँ...

३२ वर्षे उमेर हद हटाउन नेविसंघद्वारा प्रस्ताव

काठमाडौँ, भदौ २६ । १२औँ महाधिवेशनबाट लगाउने भनिएको ३२ वर्षे उमेर हद हटाउनका लागि नेपाली कांग्रेसलाई नेपाल विद्यार्थी संघले प्रस्ताव गर्ने भएको छ । नेविसंघको...

अफगानिस्तान प्रिमियर लिगमा सन्दीप छनोट

काठमाडौँ, भदौ २६ । अफगानिस्तान प्रिमियर लिग (एपिएल)मा नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा स्पिनर सन्दीप लामिछाने छनोट भएका छन् । आइतबार भएको खेलाडी छनोटमा...

दुई तिहाइको दम्भले लोकतन्त्र गुम्ने खतरा : डा कोइराला

कम्युनिष्टहरुमा पलाएको दुई तिहाईको दम्भले लोकतन्त्र गुम्ने खतरा रहेको नेपाली कांग्रेसका नेता डा शेखर कोईरालाले बताएका छन् । कम्युनिष्टहरु संघीयता बिरोधी हुने भन्दै सरकार नै...

मुलुकमा बढ्दो दण्डहीनता रोकिनुपर्ने : डा कोइराला

हिजो दिउँसो रोल्पा जिल्ला स्थित सुलिचौर बजारमा नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता देव घर्ती लगायत हतियारधारी समुहले नेपाल तरुण दल रोल्पा नगर समितिका सभापति रोहित...

‘निजी विद्यालयमा विद्यार्थीको चाप बढ्नु गम्भीर चासो’

भक्तपुर, भदौ २५ । नेपालमा शिक्षाको खाडल दिनप्रतिदिन वृद्धि हुँदै जान थालेकोमा उपराष्ट्रपति नन्दबहादुर पुनले चिन्ता व्यक्त गरेका छन् । सानो ठिमीस्थित सानोठिमी क्याम्पसमा निर्माण...

MOST POPULAR

HOT NEWS