राहुल गान्धी धार्मिक भ्रमणका लागि नेपाल आए
काठमाडौं, भदौं १५ । भारतीय कांग्रेस आईका नेता राहुल गान्धी धार्मिक भ्रमणका लागि नेपाल आएका छन् ।
मानसरोवर जानका लागि नेपाल आएका उनी नियमित उडानमार्फत...
सभापतिको निर्वाचनका लागि पूर्वनिर्धारित कार्यक्रम स्थगित
काठमाडौँ, भदौ १५ । संघीय संसद्, प्रतिनिधिसभा अन्तर्गतका १० वटा समितिका सभापतिको निर्वाचनका लागि पूर्वनिर्धारित कार्यक्रम रोकिएको छ ।
प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले आज जारी...
चौथो बिम्स्टेक सम्मेलन सम्पन्न
काठमाडौं, भदौ १५ । बिहीबारबाट राजधानीमा आयोजित चौथो बिम्स्टेक सम्मेलनमा उर्जाका क्षेत्रमा सहकार्य गर्नेगरी सहमति गरिएको छ ।
सम्मेलनको समापनपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै परराष्ट्रमन्त्री...
एशियाली खेलकूद प्रतियोगितामा नेपाल जुडोमा पराजित
काठमाडौँ, भदौ १५ । इण्डोनेशियामा जारी १८औँ एशियाली खेलकूद प्रतियोगितामा नेपाल जुडोमा पराजित भएको छ । आज सम्पन्न खेलमा नेपालका तीन खेलाडी पहिलो चरणबाटै...
साझा प्रयास र सहकार्यबाट बिम्स्टेक क्षेत्रको समृद्धि सम्भव हुने : प्रम ओली
काठमाडौँ, भदौ १५ । सदस्य राष्ट्रको साझा प्रयास, सहयोग र सहकार्यबाट बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहायोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) क्षेत्रमा समृद्धि सम्भव...
कलाकार रिमालको निधनप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त
काठमाडाँै, भदौ १५ । वरिष्ठ कलाकार एवं रेडियो नेपालका पहिलो गायक तथा नाट्य धरोहर हरिप्रसाद रिमालको निधनप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले दुःख व्यक्त गरेका छन्...
वरिष्ठ कलाकार रिमालको ९२ वर्षको उमेरमा निधन
काठमाडौँ, भदौ १५ । वरिष्ठ कलाकार एवं रेडियो नेपालका पहिलो गायक तथा नाट्य धरोहर हरिप्रसाद रिमालको निधन भएको छ । उनको ९२ वर्षको उमेरमा...
केसीले ९० घण्टाको लामो वक्तव्य दिएर विश्व कीर्तिमान राखे
काठमाडौँ, भदौ १५ । नुवाकोट जिल्ला चिसापानीमा जन्मिएका हाल काठमाडौंको जोरपाटी बस्दै आएका अनन्तराम केसीले ९० घण्टा दुई मिनेटसम्म निरन्तर बोलेर विश्व कीर्तिमान कायम...
नेकपाका वरिष्ठ नेता नेपाल अमेरिका प्रस्थान
काठमाडौँ, भदौ १५। संयुक्त राज्य अमेरिकाको सिकागोमा यही भदौ १५ देखि १७गतेसम्म हुने नेपाली अन्तर्राष्ट्रिय सम्मेलनमा सम्बोधनका लागि गए राति नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ...
हस्तकलाको विकास र विस्तारका लागि एशियाका हस्तकला व्यवसायी काठमाडौँमा
काठमाडौँ, भदौ १४ । एशिया प्रशान्त क्षेत्रको हस्तकलाको विकास र विस्तारका लागि एशियाका हस्तकला व्यवसायी काठमाडौँमा भेला भएका छन् ।
राजधानीमा विहिबारदेखि शुरु भएको विश्व...



















