आउने निर्वाचनको नतिजापछि एमालेको सरकार बन्छ ः अध्यक्ष ओली
इनरुवा, २३ भदौ (रासस) ः नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आउने निर्वाचनबाट नेकपा (एमाले)को नेतृत्वमा सरकार बन्ने दाबी गर्नुभएको छ...
बेलायतकी महारानी एलिजाबेथ द्वितीयको निधन
लण्डन (बीबीसी) । यूकेमा सबैभन्दा लामो समयसम्म गद्दीमा रहेकी महारानी एलिजाबेथ द्वितीयको ९६ वर्षको उमेरमा बाल्मोरलमा निधन भएको छ। उनी ७० वर्षसम्म गद्दीनसीन थिइन्।
बिहीवार...
समाजवादीलाई जनताले रुचाएनन् ः एमाले उपाध्यक्ष नेम्वाङ
काठमाडौँ, २३ भदौ । नेपाल कम्युनिष्ट पार्टी नेकपा (एमाले) का उपाध्यक्ष सुवास नेम्वाङले एकीकृत समाजवादी पार्टीलाई जनताले नरुचाएको टिप्पणी गर्नुभएको छ । एमाले सम्पर्क...
सिञ्जाका तीन स्थानीय तहमा आँखा उपचार केन्द्र स्थापना
जुम्ला, २३ भदौ । जुम्लाको सिञ्जा क्षेत्रमा पर्ने तीन स्थानीय तहमा आँखा उपचार केन्द्र स्थापना गरी सञ्चालनमा आएका छन् । यहाँका नागरिक उपचार गर्नका...
सन्दीपविरुद्ध पक्राउ पूर्जी जारी
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध पक्राउ जारी भएको छ। उनलाई पक्राउ गर्न जिल्ला अदालत, काठमाडौंले आज अनुमति दिएको छ।
उनीविरुद्ध १...
नेपाली चलचित्रलाई विश्वसामु पुग्नेगरी विकास गरिनुपर्छ ः मन्त्री कार्की
काठमाडौँ, २२ भदौ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय क्षेत्रसम्म पुग्नेगरी विकास गर्नुपर्ने बताउनुभएको छ । नेपाल चलचित्र निर्माता सङ्घको...
मेघौली विमानस्थलको काम छिट्टै हुन्छ ः अध्यक्ष दाहाल
चितवन, २२ भदौ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मेघौली विमानस्थल स्तरोन्नतिको काम छिट्टै सम्पन्न हुने बताउनुभएको छ...
ऊर्जामन्त्री भुसालद्वारा सार्वजनिक जग्गा संरक्षणका अगुवा सम्मानित
ललितपुर, २२ भदौ । ललितपुर महानगरपालिका–२५ खोकना दोबाटोस्थित सार्वजनिक जग्गा संरक्षणमा अग्रणी भूमिका निर्वाह गर्ने स्थानीय एवं समाजसेवीलाई आज सम्मान गरिएको छ । ऊर्जा,...
अर्थतन्त्र सही दिशामा’
काठमाडौँ २२ भदौ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा विश्वनाथ पौडेलले मुलुकको अर्थतन्त्र माथि उकास्न उत्पादनमूलक र सेवा क्षेत्रमा लगानी बढोत्तरी गरिनुपर्ने बताउनुभएको छ...
नेपालको प्रचार–प्रसारमा लाग्नुपर्ने
काठमाडौँ, २० भदौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले नेपाल एक पटक घुम्ने पर्ने मुलुक हो भनेर विश्वका बौद्ध समुदायमाझ प्रचार...