विरोध गर्ने निश्चित स्थान तोक्नु सरकारको अधिकार : सचेतक गुरुङ
भक्तपुर, असार २६ । सरकारले आफ्नो अधिकार प्रयोग गर्दा सरकारलाई अधिनायकवाद भन्नु गलत भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रमुख सचेतक देव गुरुङले बताएका छन्...
पार्टी सभापति देउवाद्वारा पौडेल आमन्त्रित केन्द्रीय सदस्यमा चयन
काठमाडौँ, असार २६ । नेपाली काँग्रेसका नेता किरणराज शर्मा पौडेललाई काँग्रेस केन्द्रीय कार्यसमितिको आमन्त्रित सदस्यमा चयन गरिएको छ ।
पार्टी सभापति शेरबहादुर देउवाले बागलुङ निवासी...
स्पष्ट रुपमा सत्यतथ्य जानकारी गराउन मन्त्री बाँस्कोटाको अनुरोध
काठमाडौँ, असार २६ । सरकारले लिएका नीतिलाई जनताले बुझ्ने भाषामा जनतासामु पस्कन सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले विभिन्न मन्त्रालयका प्रवक्तालाई निर्देशन दिएका...
तीन दिनसम्म लगातार वर्षा हुने सम्भावना
काठमाडौँ, असार २६ । लगातार तीन दिनसम्म बर्षा हुने भएको छ । आज भोलि र पर्सी मुलुकभर मौसम बदली भई हल्कादेखि मध्यम खालको वर्षाको...
‘समझदारी अनुसार ज्याला उपलब्ध गराउनुपर्ने’
काठमाडौँ, असार २६ । वैदेशिक रोजगारीका लागि जाने श्रमिकलाई सम्बन्धित वैदेशिक रोजगार कम्पनीसँग समझदारी भए अनुसार काम र ज्याला उपलब्ध गराउनुपर्ने नेपाल कम्युनिष्ट पार्टीका...
माध्यमिकस्तरको शिक्षा हेर्ने जिम्मावारी स्थानीय तहलाई
काठमाडौँ, असार २६ । जिल्ला शिक्षा कार्यालय, काठमाडौँले अहिलेसम्म पनि महानगरपालिकालाई विद्यालयको अभिलेख हस्तान्तरण नगर्दा विद्यालय क्षेत्रको अध्ययन गर्नका लागि समस्या भएको छ ।
अघिल्लो...
दुर्घटना हुँदा चार जना घाइते
नवलपरासी, असार २६ । आज पूर्वीनवलपरासीको कावासोती नगरपालिका–८ खरकट्टा जंगलमा सवारी दुर्घटनामा हुँदा एक भारतीयसहित चार जना यात्रु घाइते भएका छन् ।
पश्चिमबाट पूर्वतर्फ जाँदै...
सामाजिक सञ्जालको दुरुपयोग, साइबर अपराध समस्याका रुपमा
विराटनगर, असार २६ । सामाजिक सञ्जालको प्रयोग निकै नि बढ्दै गइरहेको छ । यसको प्रयोग गलत तरिकाबाट हुँदा समाजमा अनेकौ विकृतिहरुसमेत देखा पर्ने गरेका...
कक्षा ११ मा प्राविधिक शिक्षा थपिने
काठमाडौँ, असार २६ । कम्तीमा १५ विद्यार्थी भएका सामुदायिक विद्यालयमा कक्षा ११ को प्राविधिक शिक्षा थप्न सरकारले सबै स्थानीय तहलाई पत्राचार गरेको छ ।
शिक्षा,...
वाम गठबन्धन र पार्टीभित्रको अन्तर्घात नै पराजयको मुख्य कारण हो : सभापति देउवा
काठमाडौँ, असार २५ । आगामी दिनमा पार्टीलाई बलियो बनाउनका लागि सबै नेता कार्यकर्तालाई एक ढिक्का हुन नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले अनुरोध गरेका छन्...






















