नेता गिरीको सम्मानमा कांग्रेसले तीन दिन पार्टीको झण्डा आधा झुकाउने
काठमाडौँ, ५ भदौ ।नेपाली कांग्रेसले दिवङ्गत नेता प्रदीप गिरीप्रति उच्च सम्मान प्रकट गर्दै यही भदौ ५, ६ र ७ गते तीन दिनसम्म पार्टीको केन्द्रीय...
अझै अन्योलमा परीक्षणकालीन चालक अनुमतिपत्र
काठमाडौँ, ६ भदौ ।चालक अनुमतिपत्र वितरणमा ढिलाइ भइरहँदा त्यसको विकल्पकारुपमा लिइएको परीक्षणकालीन अनुमतिपत्र सुरु गर्नेबारे अन्योल रहेको छ । सङ्घीय सरकारले अनुमतिपत्रको परीक्षा पास...
धानबालीमा पर्याप्त मल नपाउँदा उत्पादनमा समस्या
रामपुर (पाल्पा), ६ भदौ । रामपुर नगरपालिका–५ सुन्दरटोल बस्ने सरस्वती सोमैले करिब नौ घण्टा लाइनमा बसेर १० किलो मल ल्याउनुभयो । रामपुर बेझाडमा रहेको...
शान्ति प्रक्रियाको मौलिक नेपाली मोडल सफल होस्’
काठमाडौँ, ४ भदौ नेपालका लागि संयुक्त राष्ट्रसङ्घका आवासीय प्रतिनिधिसहित यहाँस्थित अन्तर्राष्ट्रिय समुदायले नेपालको शान्ति प्रक्रियाको मौलिक नेपाली मोडल सफल होस् भन्दै सुभेच्छा प्रकट गरेको...
प्रदेश सरकारद्वारा साढे तीन करोड निकासा
कास्की । गण्डकी प्रदेशमा हुने नवौँ राष्ट्रिय खेलकुदका लागि प्रदेश सरकारले रु तीन करोड ४६ लाख बजेट निकासा गरेको छ ।
प्रदेशमा खेलाडीको बन्द प्रशिक्षण,...
राजकीय सम्मानका साथ प्रदीप गिरिको अन्त्येष्टि
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा सांसद प्रदीप गिरिको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । शुक्रबार राति निधन भएका गिरिको आइतबार साँझ पशुपति आर्यघाटमा...
धवलागिरिमा धमाधम जलविद्युत् आयोजना बन्दै
म्याग्दी । धवलागिरि गाउँपालिका भएर बग्ने म्याग्दी र सहायक नदीमा जलविद्युत् आयोजना निर्माण हुन थालेका छन् । सर्वेक्षण र प्रक्रिया पूरा गरेर अनुमति पाएका...
भूमिहीनका लागि आवेदन खुला
बैतडी । राष्ट्रिय भूमि आयोगले भूमिहीनका लागि आवेदन खुला गरेको छ । भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको व्यवस्थापनका लागि आवेदन खुला गरिएको...
गण्डकीमा मागको ३० प्रतिशत मात्रै बीउ उत्पादन
वालिङ । गण्डकी प्रदेशमा आवश्यकमध्ये ३० प्रतिशतमात्रै बीउ उत्पादन हुने गरेको छ । प्रदेशका एघार जिल्लामा आवश्यक पर्ने खाद्यान्न तथा तरकारी बालीको बीउ तथा...
वातावरणमैत्री साइकल र्याली
काठमाडौँ । हरितालिका तीज पर्वको अवसरमा राजधानीमा वातावरणमैत्री साइकल ¥याली आयोजना गरिएको छ ।
महिला सशक्तिकरण तथा वातावरण सम्बद्र्धनमा सहयोग पु¥याउने उद्देश्यले ‘सपोर्ट फर डेभलपमेन्ट’को...