नेपाल प्रज्ञा–प्रतिष्ठान र पाकिस्तान एकेडेमीबीच साहित्यिक सहकार्य
काठमाडौं, बैशाख ३१ । नेपाल प्रज्ञा–प्रतिष्ठान र पाकिस्तान एकेडेमी अफ लेटर्सबीच साहित्यिक सहकार्य गर्ने सम्बन्धमा हिजो सहमतिपत्रमा हस्ताक्षर भएको छ ।
नेपाल र पाकिस्तानबीचको सम्बन्धलाई...
२०७५/७६ बजेट विनियोजितको सैद्धान्तिक पक्षको कार्यविधि पारित
हेटौँडा, वैशाख ३१ । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको मन्त्रिपरिषद्को बैठकले प्रशासन सुधार कार्यविधि, २०७५ को अवधारणा एवं २०७५/७६ बजेट...
मुख्यमन्त्री राउतको अभिव्यक्ति सच्याउन भीम रावलको माग
काठमाडौं, बैशाख ३१ । प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नागरिक अभिन्नदका क्रममा दिएको अभिव्यक्ति तत्काल सच्चाउने र आगामी...
महिला संघ पदाधिकारी मनोनयनमा महासचिव खतिवडाको आपत्ति
काठमाडौँ, वैशाख ३० । नेपाली काँग्रेसको भातृसंस्था नेपाल महिला संघमा केही दिनअघि गरिएको पदाधिकारी तथा सदस्यको मनोनयनमा विवाद उत्पन्न भएको छ ।
संघका अध्यक्ष उमा...
पहिरो खसेपछि सिद्धार्थ राजमार्ग अवरुद्ध
पाल्पा, वैशाख ३१ । सडकमा पहिरो खसेपछि सिद्धार्थ राजमार्ग अरुद्ध बन्न पुगेको छ । अविरल वर्षासँगै खसेको पहिरोले आज बिहान २ बजेदेखि सडक अवरुद्ध...
अपाङ्गलाई लक्षित गरी शौचालय निर्माण
काठमाडौँ, वैशाख ३१ । शारीरिक रुपमा अशक्त भएका अपाङ्गहरुलाई लक्षित गर्दै गोँगबुको नयाँ बसपार्कमा अपांगमैत्री शौचालय निर्माण गरिएको छ ।
पचास वर्षका लागि नयाँ बसपार्क...
मुलुकको विकास पर्यटनबाट सम्भव : मन्त्री अधिकारी
म्याग्दी, वैशाख ३० । मुलुकको दिगो विकास पर्यटनको माध्ययमबाट मात्र सम्भव रहेको संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले बताएका छन् ।
आजदेखि म्याग्दी उद्योग...
जनताको रकम सुरक्षित हुनुपर्ने : गभर्नर नेपाल
काठमाडौँ, वैशाख ३० । बैंक तथा वित्तीय क्षेत्रमा रहेको जनताको रकमको सुरक्षाका लागि राष्ट्र बैंक प्रतिबद्ध रहेको नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले...
व्यावहारिक रुपमा आर्थिक समृद्धिको कार्ययोजनालाई प्रस्तुत गर्नुपर्नेमा जोड
काठमाडौँ, वैशाख ३० । आगामी आर्थिक वर्षको बजेट जनचाहना र विकासप्रतिको आशा र चाहनालाई सम्बोधन गर्दै ल्याउनुपर्नेमा जोड दिइएको छ ।
प्रतिनिधिसभाको आज बसेको बैठकमा...
‘दुई देशबीचको सम्बन्ध राष्ट्रिय हितमा’
काठमाडौँ, वैशाख ३० । नेपाल–भारत सम्बन्ध नयाँ उचाइमा पुगेको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् ।
उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण र उपलब्धिबारे...






















