क्यानडामा बुद्ध जयन्ति तथा नेपाल प्रबर्धन दिवस मनाईयो
राजु थापा, क्यानडा !
कन्सर्न नेपाल क्यानडाले टोरोन्टोमा २५६२ औ बुद्ध जयन्तिको अवसरमा साेमबार शान्ति र्याली गरि बुद्ध जयन्ति तथा नेपाल प्रवद्र्धन दिवस मनाएको छ...
सीमा विवाद सुल्झाउन माग
काठमाडौँ, वैशाख १९ । कञ्चनपुरलगायतका जिल्लामा भारतीय पक्षबाट सिमाना मिचिएको भन्दै माओवादी पूर्व जनमुक्ति सेना, पार्टी नेपालले सीमा विवाद समाधान गर्न माग गरेको छ...
रक्तदाता समाजको महाधिवेशनबाट कर्माचार्यको नेतृत्वमा कार्यसमिति चयन
काठमाडौँ, वैशाख १९ । नेपाल स्वयंसेवी रक्तदाता समाजको तेस्रो राष्ट्रिय महाधिवेशनबाट प्रेमसागर कर्माचार्यको नेतृत्वमा १३ सदस्यीय कार्यसमिति निर्विरोध गरिएको छ ।
कार्यसमितिको पदाधिकारीमा उपाध्यक्षमा धु्रव...
जनताले दिएको अवसरलाई सदुपयोग गरेर अघि बढ्नुपर्ने : दाहाल
काठमाडौँ, वैशाख १८ । राजनीतिक स्थिरता, विकास तथा समृद्धि र समुन्नतिको जनअपेक्षा पूरा गर्नुपर्ने नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बताएका छन् ।
आज...
‘श्रमजीवीको हकहितका लागि महासंघले कसैसँग सम्झौता गर्दैन’
काठमाडौँ, वैशाख १८ । नेपाल पत्रकार महासंघले कर्मचारी तथा पत्रकारलाई समयमै तलब नदिएको भन्दै ‘नेपाल एफएम’मा मागपत्रसहित कालो तुल टाँगेको छ ।
१२९ औंँ अन्तर्राष्ट्रिय...
सरकारका गतिविधि लोकतन्त्र विरोधी भएको आरोप
बुटवल, वैशाख १८ । सरकारका गतिविधि लोकतन्त्र विरोधी भएको नेपाली कांँग्रेसका नेता डा मीनेन्द्र रिजालको आरोप छ ।
आज रिपोर्टर्स क्लबद्वारा आयोजित कार्यक्रममा बोल्दै उनले...
महानगरले श्रमिक वर्गको हकहितका लागि मजदूरमैत्री नीति ल्याउने
विराटनगर, वैशाख १८ । एक सय २९ औंँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा आज ट्रेड युनियन काँग्रेस मोरङ जिल्ला कार्यसमितिको आयोजनामा पदयात्रा निकालिएको छ ।
हाटखोला...
अध्यक्ष प्रचण्ड र इजरायली राजदूतबीच शिष्टाचार भेटवार्ता
काठमाडौँ, वैशाख १८ । इजरायलका राजदूत बेन्नी ओमर र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच शिष्टाचार भेटवार्ता भएको छ ।
अध्यक्ष निवास खुमलटारमा आज...
‘कम्युनिष्टबीचको ध्रुवीकरणले मात्र श्रमिक वर्गको अधिकार सुनिश्चितता गर्न सकिने’
काठमाडौँ, वैशाख १८ । देश स्थिरता र समृद्धिको बाटोमा अग्रसर रहेको अहिलेको सन्दर्भमा सर्वहारावादी कम्युनिष्टको एकता अपरिहार्य आवश्यकता बनेको नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल...
मोदीको भ्रमणले दुई देशबीचको सम्बन्ध सुदृढ हुने गृहमन्त्रीको विश्वास
जनकपुरधाम, वैशाख १८ । यही वैशाख २८ गते नेपाल आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण धार्मिक र सांस्कृतिक हुने गृहमन्त्री रामबहादुर थापा...




















