गृहपृष्ठ समाचार

समाचार

२०६६ देखि यता संवैधानिक इजालासमा ५० मुद्दा फछ्र्योट

काठमाडौँ, वैशाख १३ । वि.सं २०६६ देखि यता अहिलेसम्ममा सर्वोच्च अदालतको संवैधानिक इजलासमा ५० वटा मुद्दा मात्र फछ्र्योट भएका छन् । संविधानमा भएका व्यवस्थासम्बन्धी विवादमा...

समृद्धिका लागि सबै दल मिलेर अघि बढ्नुुुपर्ने समय आएको : प्रचण्ड

रौतहट, वैशाख १३ । बाम गठबन्धनको सरकारले देशकै मुहार फेर्ने नीति तथा योजना ल्याउने तयारीमा रहेको पूुर्व प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुुष्प कमल दाहाल...

कामपामा आधुनिक शौचालय निर्माणको काम अगाडि बढ्न सकेन

काठमाडौँ, वैशाख १३ । काठमाडौँ महानगरपालिकाले लामो समयदेखि निर्माण गर्ने भनेको आधुनिक शौचालयको काम अझै अगाडि बढ्न सकेको छ्रैन । पाँचवटा निर्माण कम्पनीले निर्माणका लागि...

कसरी छाड्ने धूमपान? धूमपान तथा सूर्ती सेवन छाड्ने दिनमा गर्नुपर्ने १० कुरा

काठमाडौं  बैशाख ६ । धूमपान स्वास्थ्यका लागि हानिकारक छ भन्ने जान्दाजान्दै पनि धरै मानिसले यसको लत छाड्न सक्दैनन्। धूमपान त्याग गरेमा हृदयाघात, रक्तनलीसम्बन्धी समस्या, क्यान्सर...

मोबाइलका कारण बालबालिकाका आँखामा दीर्घकालिन समस्या

काठमाडौँ, वैशाख १२ । के तपाईले आफ्ना नानीहरुलाई मोबाइलको अधिक प्रयोग गर्ने अवसर दिइरहनुभएको छ । सावधान हुनु होला, आफ्ना नानी र बाबुहरुको खुसीको...

धरहराको निर्माण कार्य जतिसक्दो हुने : प्रम ओली

काठमाडौँ, वैशाख १२ । सरकारले धरहरा निर्माणलाई सक्दो चाँडो अगाडि बढाउने प्रतिबद्धता प्रधानमन्त्री केपी शर्मा ओलीले व्यक्त गरेका छन् । विसं २०७२ को वैशाख...

न्यूराेडमा स्मार्ट पार्किङ बन्ने

काठमाडौँ, वैशाख १२ । पार्किङलाई व्यवस्थित बनाउनका लागि काठमाडौँ महानगरपालिकाले स्मार्ट पार्किङ बनाउने भएको छ । सो पार्किङ पहिलो चरणमा निरीक्षणका रुपमा न्यूरोडमा निर्माण गरिने...

दोहोरो अंकले ओरालो लाग्यो शेयर बजार

काठमाडौँ, वैशाख ११ । आज शेयर बजारमा नेप्से परिसूचक दोहोरो अंकले घटेर ओरालो लागेको छ । १५.९९ बिन्दुले ओरालो लागेर नेप्से परिसूचक एक हजार ३९४...

महानगरभित्रका सबै विद्यालयहरुमा शैक्षिक सामग्री उपलब्ध गराउने

काठमाडौँ, वैशाख ११ । मुलुकमा प्रजातन्त्र स्थापना भएलगत्तै कालीमाटीमा स्थापित भएको सामुदायिक विद्यालय जनप्रभात माविले आज ६८ आंैँ वार्षिक उत्सवका अवसरमा आजदेखि सूचना प्रविधिसम्बन्धी...

मुलुकलाई समृद्ध बनाउन प्रधानमन्त्रीले ल्याए नयाँ योजना

काठमाडौं, बैशाख ११ । सडकमा हुने विभिन्न खालका बेथितीहरुको अन्त्य गरी मुलुकलाई समृद्ध बनाउने प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् । प्रधानमन्त्री ओलीले मुलुकलाई सुन्दर,...

MOST POPULAR

HOT NEWS