उपत्यकामा महिला हिंसा विरुद्व संयुक्त ¥याली सञ्चालन
काठमाडौँ, वैशाख ७ । वर्षौनी उपत्यकामा महिला हिंसा बढिरहेका पाइन्छ । महिला हिंसा न्यूनीकरणका लागि उपत्यकामा कार्ययोजनाको खाँचो रहेको जनाइएको छ ।
महानगरीय प्रहरी प्रभाग...
बङ्गलादेशमा साहित्यिक एवं सांस्कृतिक अन्तरक्रियात्मक कार्यक्रम हुने
काठमाडौं, वैशाख ७ । नेपाल स्रष्टा समाजको साहित्यिक टोली बगङ्लादेशको राजधानी ढाकामा यही बैशाख १५ र १६ मा आयोजना हुने द्विदेशीय विशेष साहित्यिक एवं...
राष्ट्रपति भण्डारी बदरीनारायणको प्राण प्रतिष्ठामा उपस्थित
काठमाडौँ, वैशाख ६ । तारकेश्वर नगरपालिका–२ स्थित काभे्रस्थलीमा आज भगवान् बदरीनारायणको प्राण प्रतिष्ठा कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले सरिक हुनाका साथै मन्दिरको उद्घाटन गरेकी छिन्...
सत्ता पक्ष र विपक्षी दल मिलेर अगाडि बढ्नुपर्छ : नेता सिंह
जनताको समृद्धिको चाहना पूरा गर्नका लागि सत्तापक्ष र प्रतिपक्ष मिलेर अगाडि बढ्नुपर्ने नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले बताएका छन् ।
बिहीबार बानेश्वर बहुमुखी क्याम्पसद्वारा आयोजित...
शिक्षामा आर्थिक क्रान्तिको खाँचो : शिक्षा मन्त्री
कलैया, वैशाख ६ । शिक्षामा आर्थिक क्रान्तिको खाँचो रहेको शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले बताएका छन् ।
आज बाराको कलैया उपमहानगरपालिका वडा नं...
उपत्यकाव्यापी खुल्ला नृत्य प्रतियोगिताको उपाधि तामाङलाई
भक्तपुर, वैशाख ६ । चौथो भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन तथा व्यापार मेलामा आयोजना भएको उपत्यकाव्यापी खुल्ला नृत्य प्रतियोगिताको उपाधि सुशील तामाङलाई प्राप्त भएको छ...
खोटाङमा एउटै वडाका पाँच सडक एकैसाथ उद्घाटन
खोटाङ, वैशाख ६ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङका पाँच सडक मा एकैसाथ उद्घाटन गरिएको छ ।
एक्ले पिपल–नेवारगाउँ–मगरटोल–भँडारे–सिरिसे सडक, वडा कार्यालय–नंग्रेखोला–सार्कीगाउँ–रातोपानी–कट्टी सडक, झ्यालीकुवा–वडा कार्यालय...
सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमबाट पठनपाठन शुरु
तेह्रथुम, वैशाख ६ । नगर क्षेत्रका सबै सामुदायिक विद्यालयमा तेह्रथुमको लालीगुराँस नगरपालिकाले निःशुल्क अंग्रेजी माध्यमको पठनपाठन थाल्ने भएको छ ।
नगर क्षेत्रका सबै विद्यालयमा नयाँ...
सुरक्षा नीतिमा परिमार्जन गर्नु आवश्यक : गृहमन्त्री थापा
चितवन, वैशाख ६ । देश भित्र र बाहिरका शत्रुहरु अस्थिरता पैदा गर्ने तयारीमा रहेको भन्दै सुरक्षा व्यवस्थालाई मजबुत बनाउन गृहमन्त्री रामबहादुर थापाले निर्देशन दिएका...
नेपाल–भारत सीमा स्तम्भ पुनर्निर्माण प्रारम्भ
भीमदत्तनगर, वैशाख ५ । कञ्चनपुरको पुनर्वास नगरपालिका–११ डोकेबजारमा रहेको मुख्य सीमा स्तम्भ पुनर्निर्माण नेपाल–भारत संयुक्त सर्वे टिमले आज प्रारम्भ गरेको छ ।
पुनर्निर्माणको जिम्मेवारी पाएको...





















