राजदूत हार्थीले राष्ट्रपतिसँग बिदाइ भेट गरे
काठमाडौँ, वैशाख २ । नेपालका लागि साउदी अरेबियाका राजदूत अब्दुल नासेर हुसेन अल हार्थीले आज राष्ट्रपति विद्यादेवी भण्डारीसँग बिदाइ भेट गरेका छन् ।
राष्ट्रपति कार्यालयमा...
विकासको यात्रा कर्णालीबाट शुरु : प्रम ओली
सुर्खेत, वैशाख २ । कर्णाली प्रदेश आर्थिक र मानव विकास सूचकांकमा पछाडि परेकाले विकास र समृद्धिको यात्रा पनि कर्णालीबाटै थालिएको प्रधानमन्त्री केपी शर्मा ओलीले...
बूढीगंगामा औपचारिक रुपमा जलयात्रा शुरु
अछाम, वैशाख २ । अछामको बूढीगंगा नदीमा औपचारिक रुपमा जलयात्रा संचालन भएको छ । मष्टो आउटडोर कम्पनी काठमाडौँले साँफेदेखि धार्मिक पर्यटकीयस्थल चित्रेको जिमराडीसम्म बूढीगंगा...
सरसफाइबाट सप्ताहव्यापी अभियान शुरु
काठमाडौँ, वैशाख २ । अन्तर्राष्ट्रिय सम्पदा दिवसका अवसरमा आज स्थानीय हनुमानढोकादेखि भुरुङ्खेलसम्म सरसफाइ गरिएको छ ।
एक विश्व सम्पदास्थल हनुमानढोकादेखि अर्को विश्व सम्पदास्थल स्वयम्भूसम्मका ऐतिहासिक–सांस्कृतिक...
‘महाभूकम्पको संविधानयात्रा’ कवितासंग्रह लोकार्पण
काठमाडौँ, वैशाख २ । सर्वाेच्च अदालतका पूर्वन्यायाधीश प्रा डा भरतबहादुर कार्कीद्वारा साहित्य सन्ध्याको नियमित मासिक ३८३ औँ शृङ्खला अन्तर्गत लिखित ‘महाभूकम्पको संविधानयात्रा’ कवितासंग्रह शनिबार...
भारतसँगको व्यापार घाटा कम गर्न पर्यटन उद्योगले सघाउने : पूर्व प्रम खनाल
विराटनगर, वैशाख २ । भारतसँगको व्यापार घाटा कम गर्न पर्यटन उद्योगले सघाउन पुर्याउने पूर्व प्रधानमन्त्री एवं नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले बताएका छन्...
‘हिजो र आजका कथा’ नामक कथासंग्रह बजारमा
काठमाडौँ, वैशाख २ । साहित्यकार विमल भौकाजीद्वारा सम्पादित ‘हिजो र आजका कथा’ नामक कथासंग्रह बजारमा आएको छ ।
सो संग्रहमा नेपाली साहित्यका २० स्थापित कथाकारका...
जबर्जस्ती करणीका घटनामा वृद्धि
लहान, वैशाख २ । जबर्जस्ती करणीका घटनामा केही महिनायता वृद्धि हुन थालेपछि आजदेखि सिरहामा प्रहरीले तीनमहिने जनचेतनामूलक अभियान थालेको छ ।
‘जबर्जस्ती करणी अपराध अनुसन्धान...
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धी ऐन २०७४’ कार्यान्वयनमा ऐक्यबद्धता
नुवाकोट, वैशाख २ । नुवाकोटका सम्पूर्ण स्थानीयतहले ‘विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धी ऐन २०७४’ कार्यान्वयनको लागि ऐक्यबद्धता जनाएका छन् ।
स्थानीयतहका प्रतिनिधि सम्मिलित विपद्...
वडाअध्यक्षद्वारा आफ्नो मासिक भत्ताबाट विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
ओखलढुंगा जिल्लाको चम्पादेवी गाउँपालिका वडा नं १० का वडा अध्यक्ष उज्जन बुढाथोकीले आफुले मासिक रुपमा पाउने भत्ताबाट विद्यार्थीहरुका लागि शैक्षिक सामग्री वितरण गरेका छन...























