गृहपृष्ठ समाचार

समाचार

डिपिएल प्रतियोगिता अन्तर्गत महेन्द्रनगरद्वारा काठमाडौँलाई १४३ रनको लक्ष्य

धनगढी, चैत २९ । धनगढीमा जरी रुस्लान धनगढी प्रिमियर लिग(डिपिएल) क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएको खेलमा महेन्द्रनगर युनाइटेडले काठमाडौँ गोल्डेन्सलाई १४३ रनको विजय लक्ष्य...

नेपाली वनस्पतिको संरक्षण गर्दै उपयोगमा प्राथमिकता दिनुपर्ने

काठमाडौँ, चैत २९ । स्वदेशमा उत्पादित जडीबुटीलाई उपयोग गर्नुपर्ने वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले बताएका छन् । वनस्पति विभागको ५८ औँ वार्षिक उत्सव तथा १९औँ...

इँटा भट्टालाई बालश्रममुक्त बनाउन जनचेतनामूलक अभियान संचालन

विराटनगर, चैत २९ । मुलुकमा सञ्चालित इँटा भट्टालाई बालश्रममुक्त र वातावरणमैत्री बनाउनका लागि जनचेतना जगाउन अभियान चलाइएको छ । मुलुकका १४ जिल्लाका २३ इँटा भट्टाको...

किसान संघ जिल्ला अध्यक्ष घिमिरेको निधन

इलाम, चैत २९ । नेपाल किसान संघका इलाम अध्यक्ष देवी घिमिरेको ५५ वर्षको उमेरमा गए राति मृत्यु भएको छ । हिजोराति खानपिन गरेर सुतेका घिमिरे...

बैसाख पहिलो साताबाट मतदाता नामावली संकलन गर्दै आयोग

काठमाडौं, चैत २९ । बैसाखको पहिलो साताबाट निर्वाचन आयोगले सम्पूर्ण क्षेत्रीय तथा जिल्ला निर्वाचन कार्यालयमा मतदाता नामावली संकलन थाल्ने भएको छ । आयोगले बैसाख २...

बेलायतका लागि नेपाली राजदूत सुवेदी उपाध्यक्षमा छनोट

काठमाडौँ, चैत २९ । नेपालको स्थायी प्रतिनिधि डा दुर्गाबहादुर सुवेदीलाई बेलायतका लागि नेपाली राजदूत एवं अन्तर्राष्ट्रिय कफी संगठनका लागि परमोशन एण्ड मार्केट डेभलपमेन्ट कमिटीको...

अबको बैठकले पार्टी एकता घोषणाको अन्तिम रुप दिने : अध्यक्ष दाहाल

चितवन, चैत २९ । अबको बैठकले वैशाख ९ गते पार्टी एकता घोषणा हुने गरी टुंगो लगाउने नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले बताएका छन्...

संघीय प्रहरी नहुँदा प्रहरीमा अन्योलता : गृहसचिव

काठमाडौं, चैत २९ । संघीय प्रहरी ऐन छिट्टै ल्याइने गृहसचिव प्रेमकुमार राईले बताएका छन् । उनले मन्त्रालयले ‘फाष्ट ट्रयाक’मा ऐन ल्याउने गरी प्रक्रिया अघि बढाउने...

नवनियुक्त महानिरीक्षक खनालद्वयलाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौँ, चैत २९ । नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाल र सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाललाई आज दर्ज्यानी चिह्न प्रदान गरिएको छ । महानिरीक्षक खनालद्वयलाई...

संसदीय मामिला मन्त्रालयद्वारा प्रदेश तहलाई आवश्यक थप दुई नमूना कानून पठायो

काठमाडौँ, चैत २७ । प्रदेश तहलाई कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले आवश्यक थप दुई नमूना कानून पठाएको छ । मन्त्रालयका सहप्रवक्ता हुमबहादुर केसीले प्रदेशसभाका...

MOST POPULAR

HOT NEWS