गृहपृष्ठ समाचार

समाचार

भियतनाम एक्स्पोमा नेपाल सहभागी हुने

काठमाडौँ, चैत २६ । यही चैत २८ गतेदेखि आगामी वैशाख १ गतेसम्म भियतनामा हुने २८ औँ भियतनाम इन्टरनेशनल ट्रेड फेयर (भियतनाम एक्स्पो) मा नेपालले...

सञ्चार सचिव गुरुङले गरे पदबहाली

काठमाडौँ, चैत २६ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सरुवा भई आएका सचिव महेन्द्रमान गुरुङले आज पदबहाली गरेका छन् । सरकारले केही दिनअघि गुरुङसँगै विभिन्न...

पार्टीले हैन व्यक्तिले हारेको : कोइराला

चितवन, चैत २६ । नेतृत्व परिवर्तन नभएसम्म पार्टीले गति लिन नसक्ने नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले बताएका छन् । पार्टी संगठन चलायमान हुन नसक्दा...

स्थानीय तहलाई कृषि सेवा केन्द्र हस्तान्तरण

तेह्रथुम, चैत २६ । आफू मातहतका कृषि सेवा केन्द्रहरु सम्बन्धित स्थानीय तहलाई जिल्ला कृषि विकास कार्यालय तेह्रथुमले हस्तान्तरण गर्न थालेको छ । कार्यालयले आइतबार आठराई...

आउँदो वैशाखदेखि आर्थिक गणना हुने

भक्तपुर, चैत २६ । भक्तपुरमा आउँदो वैशाखदेखि पहिलो पटक आर्थिक गणना २०७५ शुरु हुने भएको छ । सरकारले देशभर नेपालको प्रथम राष्ट्रिय आर्थिक गणना सञ्चालन...

काष्ठमण्डप पुनःनिर्माणको कार्य अघि बढाउन माग

काठमाडौँ, चैत २६ । विश्व सम्पदा सूचीमा रहेको काष्ठमण्डप पुनःनिर्माण गर्ने कार्यमा सरकार उदासीन रहेका काष्ठमण्डप पुनःनिर्माण अभियानले बताएको छ । भूकम्पबाट क्षतिग्रस्त भएको ऐतिहासिक,...

संस्थागत रुपमा संचार माध्यमले पहल गर्नुपर्ने प्रमुख : विद्या सुन्दर शाक्य

काठमाडौ, चैत्र २५ । महानगरपालिकाले सम्पन्न गरेका कार्यक्रम तथा योजनाहरुको वारेमा प्रतिवेदन तयार गरेर सार्वजनिक गर्ने काठमाडौं महानगरपालिकाका प्रमुख बिद्या सुन्दर शाक्यले बताएका छन्...

बौद्ध सम्मेलनमा २३ मुलुकको सहभागिता रहने

बुटवल, चैत २५ । आगामी वैशाख १५ र १६ गते हुने अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन र १७ गतेको बुद्ध जयन्ती मूल समारोहलाई बुद्ध जन्मस्थल लुम्बिनीमा...

अफगानिस्तानमा २२ लडाकू मारिए

अफगानिस्तान, चैत २५ । अफगानिस्तानको दक्षिणी उरुज्गान प्रान्तमा भएको सुरक्षा कारबाहीमा परी कम्तीमा २२ जना लडाकू मारिएका छन् । सरकारी अधिकारीले आइतबार दिएको जानकारी अनुसार...

गोली प्रहारको छानवीन गर्न राप्रपाको माग

काठमाडौँ, चैत २५ । विराटनगरमा धर्मगुरु आचार्य श्रीनिवासमाथि हत्या गर्ने उद्देश्यले शनिबार गरिएको गोली प्रहारको निन्दा गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका तीन समूहले घटनाको अविलम्ब...

MOST POPULAR

HOT NEWS