असार मसान्तसम्म भूकम्पपीडितलाई दोस्रो किस्ता दिइने
काठमाडौँ, चैत २० । भूकम्पपीडितको निजी आवास निर्माणका लागि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले दोस्रो किस्ता आगामी असार मसान्तसम्म दिने भएको छ ।
मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा...
अर्थ मन्त्रालयद्वारा तयार श्वेतपत्र अर्थतन्त्रको यथार्थ तस्वीर हो : अर्थमन्त्री
काठमाडौँ, चैत २० । अर्थ मन्त्रालयले तयार गरेको श्वेतपत्र कुनै दलविशेषमा लक्षित नभई वस्तुस्थितिको समीक्षामा केन्द्रित गरिएको यथार्थ तस्वीर रहेको अर्थमन्त्री डा युवराज खतिवडाले...
पर्याप्त जनशक्तिको अभावमा नगर प्रहरीलाईे निर्णय कार्यान्वयनमा कठिन
ललितपुर, चैत २० । ललितपुर महानगरपालिकाको क्षेत्र पहिलाको भन्दा दोब्बर भएपनि महानगरपालिकामा नगर प्रहरी संख्या भने थपिएको छैन ।
पर्याप्त जनशक्तिको अभावमा नगर प्रहरीलाई महानगरपालिकाको...
प्रधानमन्त्री ओलीको भारत भ्रमण स्वीकृत
काठमाडौँ, चैत २० । आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको मित्रराष्ट्र भारतको राजकीय भ्रमणलाई स्वीकृत गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले...
रुकुम पुर्वको जिम्मेवारी केसीलाई
रुकुम, चैत २० । नेविसंघ केन्द्रिय समितिले नयाँ जिल्ला रुकुम पुर्वको जिल्ला अधिवेशन सम्पन्न गरेको छ । तदर्थ समिति गठन गर्नको लागी केन्द्रीय सदस्य...
प्रधानमन्त्री ओलीले संसदमा ‘विशेष’ सम्बोधन गर्दै
काठमाडौं, चैत २० । संघीय संसद्मा प्रधानमन्त्री केपी शर्मा ओलीले आज विशेष सम्बोधन गर्ने भएका छन् ।
आसन्न भारत भ्रमण तथा सरकार सञ्चालनका विषयमा प्रधानमन्त्रीले...
विद्यार्थी संगठनद्वारा वाल्मीकि क्याम्पसको व्यवस्थापन सुधारको माग
काठमाडौँ, चैत २० । राणाकालमा स्थापित तीनधारा पाठशाला (वाल्मीकि क्याम्पस) मा व्यवस्थापनको कमजोरीले गर्दा विद्यार्थीहरुको आकर्षण न्यून हुँदै जान थालेको छ ।
संस्कृत भाषाका अतिरिक्त...
गाईघाट—दिक्तेल सडकमा कालोपत्रेको काम शुरु
उदयपुर, चैत २० । उदयपुरको सदरमुकाम गाईघाटदेखि पहाडी जिल्ला खोटाङको सदरमुकाम दिक्तेल जोड्ने गाईघाट—दिक्तेल सडकखण्ड अन्तर्गतको सडक निर्माणको कार्य अगाडि बढाइएको छ ।
उदयपुरको सदरमुकाम...
जबर्जस्ती कर्मचारी खटाउन लागेको भन्दै मन्त्रालयको ध्यानाकर्षण
काठमाडौँ, चैत २० । स्थानीय तहले माग नै नगरी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जबर्जस्ती नेपाल सरकारका कर्मचारी खटाउने गरेको भन्दै स्थानीय तह...
जापानी राजदूतले भुकम्पले क्षतिग्रस्त थिमिको विभिन्न क्षेत्रको अवलोकन
भक्तपुर, चैत १९ । २०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्पले भत्काएको मध्यपुर थिमिका सम्पदाको नेपालका लागि जापानका राजदूत मासासी ओगावाले अवलोकन गरेका छन्...





















