अन्तर्राष्ट्रियस्तरको पौडी पोखरी निर्माणको काम तीव्र गतिमा अगाडि बढ्दै
नेपालगञ्ज, चैत १६ । नेपालगञ्जको रंगशालामा हुने आठौँ राष्ट्रिय खेलकूद प्रतियोगितालाई दृष्टिगत गर्दै अन्तर्राष्ट्रियस्तरको पौडी पोखरी निर्माणको कामलाई तीव्रता दिइएको छ ।
पौडी पोखरी निर्माणका...
प्रदेश नं ३ का मन्त्रीहरुको सेवा सुविधामा सैद्धान्तिक सहमति
हेटौँडा, चैत १६ । प्रदेश नं ३ का मन्त्रीहरुको सेवा सुविधाको विषयमा सैद्धान्तिक सहमति टुङ्गिएको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको...
पशुपालनमा आत्मनिर्भर बन्दै मेल्लेख गाउँपालिका
अछाम, चैत १६ । मेल्लेख गाउँपालिका पशुपालनमा आत्मनिर्भर बन्दै गएको छ ।
त्यहाँका सबैजसो वडाका किसान पशुपालनका हिसाबले निकै अगाडि भएका कारण गाउँपालिका नै पशुपालन...
एक दिने ह्याप्पीनेश सेमिनार सम्पन्न
काठमाडौँ, चैत्र १६ । लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक ३२५ ए १ अन्तर्गत लायन्स क्लब अफ काठमाडौं जोरपाटीको पहलमा जोरपाटीको पिस बैंकेटमा हिजो द वे...
सञ्चारकर्मी कर्ण पुरस्कृत हुने
विराटनगर, चैत १६ । विराटनगरमा कियाशील एक सञ्चारकर्मीलाई ६१औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा पुरस्कृत गरिने भएको छ ।
यसरी पुरस्कृत हुनेमा मकालु टेलिभिजनका वरिष्ठ संवाददाता...
नेपालमा पहिलोपटक राष्ट्रिय आयुर्वेद गोष्ठी तथा प्रदर्शनी हुँदै
काठमाडौँ, चैत १६ । आयुर्वेदमा पछिल्लो समयमा भएका खोजी अनुसन्धान र उपलब्धिबारे जानकारी आदानप्रदान गर्ने उद्देश्यले नेपालमा पहिलोपटक राष्ट्रिय आयुर्वेद गोष्ठी तथा प्रदर्शनी हुने...
स्थानीय अंश समावेश गरी विद्यालयका पाठ्यक्रम तयार गरिने
रोल्पा, चैत १६ । रोल्पा नगरपालिकाले नगर क्षेत्रभित्रका कक्षा १ देखि ५ सम्मका विद्यालयमा स्थानीय वातावरण सुहाउँदो पूर्ण सरसफाइ, कला संस्कृति, जीवन उपयोगी सीप...
धार्मिक पर्यटक बढाउने उद्देश्यका साथ शनिबार संकीर्तन हुँदै
काठमाडौँ, चैत १६ । पशुपति क्षेत्रको हंशमण्डपमा धार्मिक पर्यटक बढाउने उद्देश्यका साथ शनिबार हरिनाम संकीर्तन गर्न लागिएको छ ।
नेपाल अन्तर्राष्ट्रिय कृष्ण भावनामृत संघ (इस्कोन)द्वारा...
सहभागितामूलक निर्णय प्रक्रिया अवलम्बन गर्न अनुरोध
काठमाडौँ, चैत १५ । सहभागितामूलक निर्णय प्रक्रिया अवलम्बन गर्न काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले वडा सदस्यहरूलाई अनुरोध गरेका छन् ।
आज कामपाद्वारा आयोजित सार्वजनिक सेवा...
उपत्यकामा थोपा सिँचाइको प्रयोगमा वृद्धि
ललितपुर, चैत १५ । काठमाडौंँ उपत्यकामा थोपा सिँचाइको प्रयोगमा वृद्धि हुन थालेको छ । उपत्यकाका झण्डै ६० प्रतिशत किसान थोपा सिँचाइ गर्ने गर्दछन् ।
नेपाल...





















