निर्वाचन पर्यवेक्षण प्रतिनिधिमण्डलको प्रतिवेदनमाथि छलफल
काठमाडौँ, चैत १२ । प्रमुख विपक्षी दल नेपाली काँग्रेसको जारी केन्द्रीय कार्यसमिति बैठकमा युरोपियन युनियन (इयु)को निर्वाचन पर्यवेक्षण प्रतिनिधिमण्डलको प्रतिवेदनमाथि छलफल भएको छ ।
रमेश...
‘खेलाडी उत्पादनमा सरकारले लगानी बढाउनुपर्ने’
काठमाडौँ, चैत १२ । भारतमा हुन लागेको अन्तर्राष्ट्रिय स्नोबोर्ड च्याम्पियनसिपमा नेपाल स्की संघले सहभागिता जनाउने भएको छ ।
भारतको हिमाञ्चल प्रदेशमा यही चैत १७ र...
नाइजेरियाको उत्तरपूर्वी क्षेत्रमा हैजाको प्रकोप
अबुजा, चैत १२ । नाइजेरियाको उत्तरपूर्वी क्षेत्रको बौची राज्यमा हैजाको प्रकोप फैलिएको छ ।
जसबाट बच्नको लागि विशेष सतर्कता अपनाइएको छ । उक्त क्षेत्रमा केही...
अवैध सामग्री बरामद
इलाम, चैत १२ । पूर्वी इलामको सूर्योदय नगरपालिकाको तीनघरेबाट प्रहरीले भन्सार छलेर अवैधरूपमा नेपाल भित्र्याइएको नौ लाख मूल्यबराबरको सामान आइतबार बरामद गरेको छ ।
दुईवटा...
दुर्घटनामा परी दुईको मृत्यु
लहान, चैत १२ । सप्तरीको सुरुङ्गा नगरपालिका–५ कुसाहामा दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ । एकजना गम्भीर घाइते भएका छन् ।
मृत्यु हुनेमा मोटरसाइकल चालक...
ठगीमा सक्रिय दुई जना विदेशी गिरोह पक्राउ
काठमाडौं, चैत १२ । अनलाइन नेटवर्किङ व्यापारको नाममा ठगी गर्ने विदेशी गिरोह नेपालमा सक्रिय भएको खलासा भएको छ । काठमाडौं प्रहरी पसिरले फोरक्स अनलाइन...
पुराना सवारी साधनमा प्रतिबन्ध
भीमदत्तनगर, चैत १२ । सरकारले चैत १ गतेदेखि देशभर २० वर्ष नाघेका भाडाका सवारी साधन गुड्न प्रतिबन्ध लगाएको थियो ।
त्यसैलाई अनुसरण गर्दै महाकाली अञ्चल...
नेपाल सुनचाँदी व्यवसायी महासंघ र नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ बिच एकता ...
काठमाडौं, चैत्र १२ । नेपाल सुनचाँदी व्यवसायी महासंघ र नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघले एक हुने समझदारीपत्रमा हस्ताक्षर गरेका छन् ।
राजधानीमा एक कार्यक्रमकाबीच...
बौद्धिक उपन्यास सुवर्णलताको अन्तरसंवाद कार्यक्रम सम्पन्न
काठमाडौँ, चैत १२ । मालिकाकेशरीको उपन्यास सुवर्णलताबौद्धिक चेतना भरिएको उपन्यास राजधानीमा भब्य कार्यक्रमकाबिच कृतिको अन्तरसंवाद सम्पन्न भएको छ । साहित्यकारहरु, पत्रकारहरुको बाक्लो उपस्थिति सम्पन्न...
अशोक स्तम्भको संरक्षण
कपिलवस्तु, चैत १२ । महत्वपूर्ण पर्यटकीयस्थलमा पर्ने बुद्धको जन्मस्थलमा रहेको अशोक स्तम्भको तीन दशकपछि संरक्षण गरिएको छ ।
सदरमुकाम तौलिहवादेखि सात किमी उत्तरमा पर्ने निग्लिहवामा...





















