राष्ट्रपति निर्वाचनमा विवेकशीलले मतदान नगर्ने
काठमाडौँ, फागुन २९ । राष्ट्रपति तथा उपराष्ट्रपति पदको निर्वाचनमा विवेकशील साझा पार्टीले कुनै पनि उम्मेदवारलाई मतदान नगर्ने निर्णय गरेको छ ।
आज प्रदेशसभा संसदीय दल...
राष्ट्रपति निर्वाचनमा मतदान जारी, हालसम्म पचास प्रतिशत मतदान
काठमाडौँ, फागुन २९ । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रपति पदका लागि भएको निर्वाचनमा मतदान जारी रहेको छ ।
निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालका अनुसार मध्याह्न...
अबको यात्रा विकास र समृद्धितिर : अध्यक्ष दाहाल
काठमाडौँ, फागुन २९ । नेपालको संविधान, २०७२ कार्यान्वयन प्रक्रिया आधारभूत रुपमा पूरा भएको पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले बताएका...
लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउन प्रयत्नशील : प्रम ओली
काठमाडौँ, फागुन २९ । मन्त्रिपरिषद्ले छिट्टै पूर्णता पाउने प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् ।
संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रपति पदको निर्वाचनमा मतदान गरिसके पश्चात...
अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेलाको आयोजना हुँदै
काठमाडौं, फागुन २९ । यही चैत ८ देखि १२ गतेसम्म ललितपुरमा तेस्रो अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेलाको आयोजना हुँदैछ ।
नेपालमा उत्पादन भएका वस्तु एवं...
राष्ट्रपति पदका लागि मतदान शुरु
काठमाडौँ, फागुन २९ । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रपति पदका लागि भएको निर्वाचनको मतदान आज बिहानबाट शुरु भएको छ । पहिलो मतदान संघीय संसद्का...
एनआरएन यूथ क्यानडा द्धारा सम्मान तथा बिदाई
राजु थापा, क्यानडा सम्बाददाता ।
११ मार्च, २०१८
गैरआवासीय नेपाली संघ क्यानडा यूथ कमिटिले ग्रेटर टोरोन्टोमा शनिवार एक कार्यक्रमको आयोजना गरि नेपाली यूवा पासांग नाम्गेल...
सभामुखद्वारा अनुशासित भएर काम गर्न कर्मचारीलाई निर्देशन
काठमाडौँ, फागुन २८ । अनुशासित भएर काम गर्न संसद् सचिवालयका कर्मचारीहरुलाई संघीय संसद्का सभामुख कृष्णबहादुर महराले निर्देशन दिएका छन् ।
सचिवालयका कर्मचारीलाई आज निर्देशन दिँदै...
छब्बीस व्यवसायीमाथि मुद्दा दायर गरिने
काठमाडौँ, फागुन २८ । आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले चालु आर्थिक वर्षमा उपभोक्ता हितविपरीत काममा सहभागी २६ व्यवसायीलाई मुद्दा दायर गर्ने निर्णय...
दुर्घटनाग्रस्त विमानका ३३ जना नेपाली
काठमाडौँ, फागुन २८ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटनामा परि आगोलागी भएको विमानका ७१ यात्रुमध्ये ३३ जना नेपाली भएको भन्ने जानकारीमा आएको छ...






















