रुसको आर्थिक विकास दोब्बर भएको राष्ट्रपति पुटिनको दाबी
मस्को, फागुन २८ । रुसमा आफ्नो कार्यकालको उपलब्धि देशको आर्थिक विकास भएको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बताएका छन् ।
उनले आफ्नो कार्यकालमा रुसको आर्थिक विकास...
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा युएस बंगला एयरलाइन्सको जहाज दुर्घटना
काठमाडौँ, फागुन २८ । बंगलादेशको राजधानी ढाकाबाट आएको युएस बंगला एयरलाइन्सको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएको छ ।
विमान अवतरणका क्रममा दुर्घटना भएको हो...
पीडितलाई अन्याय नगर्न माग
काठमाडौँ, फागुन २८ । टीकापुर घटनामा संलग्न रहेका दोषीलाई उन्मुक्ति दिने उद्देश्यले मुद्दा फिर्ता नलिन मानव अधिकार तथा शान्ति समाजले माग गरेको छ ।
समाजका...
स्ववियु निर्वाचनको मिति घोषणा गर्न माग
काठमाडौँ, फागुन २८ । अनेरास्ववियु, नेविसंघ र अनेरास्ववियु (क्रािन्तकारी) ले संयुक्त रुपमा त्रिभुवन विश्वविद्यालयलगायत विश्वविद्यालयमा समेत स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मिति घोषणा गर्न...
विकास निर्माणका काम संचालनमा, भारतीय सीमा क्षेत्रका जनता लाभान्वित
विराटनगर, फागुन २८ । मोरङ जिल्लाको सीमावर्ती भारतीय क्षेत्रसँग जोडिएका क्षेत्रका बासिन्दाको क्षमता विकासका लागि सञ्चालित ‘सीमा क्षेत्र विकास कार्यक्रम’ लागू भएसँगै विकास निर्माणको...
‘विकास निर्माणको कार्य तोकिएको समयमा सम्पन्न गर्नुपर्ने’
काठमाडौँ, फागुन २८ । काठमाडौँको सडक निर्माण कार्यलाई सम्पन्न गर्नका लागि नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले अनुरोध गरेका छन् ।
काठमाडौँका सडक निर्माण नभएर सवारी...
एमाले सांसद गणेश तिमिल्सिनाले गरे राष्ट्रिय सभा अध्यक्षमा उम्मेदवारी दर्ता
काठमाडौं, फागुन २८ । संघिय संसद अन्तर्गतको राष्ट्रिय सभा अध्यक्षका लागि नेपाल कम्युनिष्ट पार्टी एमालेले पोलिटब्यूरो सदस्य एवम् पर्वतका सांसद गणेश तिमिल्सिनाको उम्मेदवारी दर्ता...
टेनिस यात्रा अन्तर्राष्ट्रियस्तरसम्म लम्किँदै
पोखरा, फागुन २८ । पर्यटकीय नगरीका रुपमा अन्तर्राष्ट्रियस्तरमा ख्याति कमाएको पोखरामा २०२८ सालदेखि शुरु भएको टेनिस खेलको यात्राले वर्तमानमा आइपुग्दा धेरै अगाडि बढिसकेको छ...
सरकार जनताको घरदैलोमा : पूर्वप्रम चन्द
भक्तपुर, फागुन २८ । जनताको घरदैलोमै सरकार पुगेकाले अब जनताले विकास माग्दै केन्द्रीय राजधानी धाउनु पर्ने अवस्थाको अन्त्य भएको पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले बताएका छन्...
सैनिक शिविरबाट एक हजारले लाभ लिए
उदयपुर, फागुन २८ । उदयपुरको त्रियुगा नगरपालिका भुल्केस्थित १८ नम्बर बाहिनी नेपाली सेनाले सञ्चालन गरेको तीनदिने स्वास्थ्य शिविरमा भूतपूर्व सैनिक र तिनका परिवार तथा...





















