नेपाली काँग्रेसद्वारा सभामुखमा उम्मेदवारी नदिने
काठमाडौँ, फागुन २५ । बामगठबन्धनका तर्फबाट सभामुखका लागि कृष्ण बहादुर महरालाई अघि सारेपछि नेपाली कांग्रेसले भने प्रतिनिधिसभाको सभामुख पदमा उम्मेदवारी नदिने भएको छ ।
सभामुखको...
प्रतिनिधिसभाको सभामुख पदमा नेता महराले गरे उम्मेद्वारी दर्ता
काठमाडौँ, फागुन २५ । प्रतिनिधिसभाको सभामुख पदमा नेकपा (माओवादी केन्द्र)का नेता कृष्णबहादुर महराले उम्मेदवारी दर्ता गराएका छन् ।
केहीबेर अघि नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा...
राष्ट्रियसभाका तीन विवादित सांसदले सपथ लिए
काठमाडौं, फागुन २५ । विवादमा रहेका राष्ट्रियसभाका तिन सदस्यले आज सपथ लिएका छन् । केपी ओली नेतृत्वको सरकारले राष्ट्रियसभामा मनोनित गरेका तीनजना सांसदको सपथग्रहणको...
प्रदेश ४ का मुख्यमन्त्री गुरुङले आज विश्वासको मत लिने
पोखरा, फागुन २५ । प्रदेश नं ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले शुक्रबार (आज) प्रदेशसभाबाट विश्वासको मत लिएका छन् ।
मुख्यमन्त्री गुरुङले आज दिउँसो १ बजे...
घलेद्वारा आठ लाखमा खानेपानी ट्यांकी र पुस्तकालय निर्माण
पोखरा, फागुन २५ । आधारभूत विद्यालयमा रु आठ लाखको लागतमा पुस्तकालय स्थापनासहित खानेपानी ट्यांकीको कास्की जिल्लाको माछापुच्छ्र«े गाउँपालिका–८ निवासी बमबहादुर घलेले निर्माण गरिदिएका छन्...
सौराहामा केमिकल वैज्ञानिक सम्मेलन शुरु
चितवन, फागुन २५ । अन्तर्राष्ट्रिय केमिकल वैज्ञानिक सम्मेलन सौराहामा बिहीबार साँझदेखि प्रारम्भ भएको छ । सम्मेलनको उद्घाटन नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट)...
प्र.म.ओलीद्वारा सर्जिकल भवन शिलान्यास
काठमाडौँ, फागुन २५ । प्रधानमन्त्री केपी शर्मा ओलीले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीरअस्पतालको सर्जिकल भवनको आज शिलान्यास गरेका छन् ।
रु दुई अर्ब ८५ करोड...
शनिबार हुने सभामुखको निर्वाचनका लागि आज मनोनयन दर्ता
काठमाडौँ, फागुन २५ । प्रतिनिधिसभाको सभामुख पदका लागि आज मनोनयन दर्ता हुने भएको छ ।
संघीय संसद् सचिवालयले तय गरेको कार्यसूची अनुसार शनिबार हुने निर्वाचनका...
विश्व कीर्तिमान कायम गराउने उद्देश्यले रगत संकलन
काठमाडौं, फागुन २५ । विश्व कीर्तिमान कायम गर्ने उद्देश्यले लायन्स क्लब अफ काठमाडौँ लगायतका संस्थाले एक हजार ५०० पिन्ट रगत संकलन गरेका छन् ।
उनीहरुले...
नेपाली वस्तुलाई विश्व बजारमा प्रवर्दन गर्ने उद्देश्यले मेला
काठमाडौँ, फागुन २४ । राष्ट्रिय अर्थतन्त्रलाई उकास्दै नेपाली वस्तु तथा सेवालाई विश्व बजारमा प्रवद्र्धन गर्ने उद्देश्यले आजदेखि पाँच दिवसीय सातौँ अन्तर्राष्ट्रिय व्यापार मेला शुरु...




















