प्रधानमन्त्री ओली आज सरकारी निवास बालुवाटार सर्दै
काठमाडौँ, फागुन ६ । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओली आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार सर्दै छन् ।
प्रधानमन्त्री ओली अपराह्न ४ बजेको साइतमा सरकारी निवास...
उदयपुरमा पहिलो पटक प्याराग्लाइडिङ परीक्षण
उदयपुर, फागुन ६ । उदयपुर जिल्लाको पूर्वी क्षेत्रको बेलका नगरपालिका–८ स्थित बोपाताङ डाँडा र चम्पाकोट डाँडाबाट सप्तकोशी किनारतर्फ पहिलो परिक्षण स्वरुप प्याराग्लाइडिङ सञ्चालन गरिएको...
चैत ९ देखि औद्योगिक मेला हुँदै
काठमाडौँ, फागुन ६ । स्थानीय स्तरमा उत्पादित वस्तुलाई जनतामाझ चिनाउन अथवा पुर्याउनका लागि घरेलु तथा साना उद्योग विकास समितिको आयोजनामा आगामी चैत ९ देखि...
मुसहर समुदायका १५ विपन्न परिवारका लागि घर निर्माण
नवलपरासी, फागुन ६ । नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) जिल्लाको कावासोती नगरपालिका–१५ अमलटारी गाउँका अति गरिब र विपन्न समुदायका लागि घर निर्माण गरिएको छ ।
कावासोती नगरपालिका...
ठूलो परिमाणमा लागुऔषधसहित तीन जना पक्राउ
राजविराज, फागुन ६ । सप्तरी छिन्नमस्ता गाउँपालिका–२ बाट आज ठूलो परिमाणको लागुऔषधसहित तीन जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा छिन्नमस्ता गाउँपालिका–३ का २८ वर्षीय...
स्थानीय बासिन्दाले ल्याए विद्यार्थीमा खुशी
पाल्पा, फागुन ६ । पाल्पा तानसेन नगरपालिकास्थित रहेको कुनसेर आधारभूत विद्यालयको संरक्षणका लागि स्थानीय बासिन्दा जुटेका छन् ।
लामो समयसम्म मर्मत सम्भार हुन नसकेको यस...
संसदीय दलको नेतामा अध्यक्ष दाहाल
काठमाडौँ, फागुन ६ । पार्टीको संसदीय दलको नेतामा नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चुनिएका छन् ।
माओवादी केन्द्र संसदीय दलको आज बसेको बैठकले पार्टी...
अन्तर्राष्ट्रिय लोक साँस्कृतिक महोत्सव नवलपरासीमा हुने
नवलपरासी, फागुन ६ । पहिलो पटक विदेशी कलाकारलाई पुनः नेपाल ल्याउने वातावरण बनाउन ‘अन्तर्राष्ट्रिय लोक साँस्कृतिक महोत्सव’को अयोजना गर्ने भएको छ । विदेशी कलाकारलाई नेपाल...
बैंकको अभावमा कारोबारमा समस्या
तेह्रथुम, फागुन ६ । वाणिज्य बैंकका शाखाको अभावमा स्थानीय तहमा सरकारी कारोबारमा समस्या आउने गरेको छ ।
तेह्रथुम रहेको छ वटा स्थानीय तहमध्ये फेदाप र...
एमाले–माओवादी एकता संयोजन समितिको बैठक बस्दै
काठमाडौँ, फागुन ४ । नेकपा एमाले र माओवादी केन्द्रको पार्टी एकता संयोजन समितिको बैठक आज बस्दै छ ।
प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीको...




















