वृद्धाभत्ता बढाउनुपर्ने ज्येष्ठ नागरिकको माग
काठमाडौँ, माघ २९ । ज्येष्ठ नागरिकहरुले वृद्धाभत्ता बढाउनुपर्ने माग गरेका छन् । अहिले पाउँदै आएको रु दुई हजार भत्ता पुनरावलोन गरी महँगी र समय...
काकाकूल बन्यो दलित बस्ती
जाजरकोट, माघ २९ । जाजरकोटको एक दलित बस्तीका बासिन्दाले बर्षौदेखि खानेपानीको समस्या झल्दै आइरहेका छन् ।
आफूले थाहा पाउने उमेरदेखि नै खानेपानीको समस्या भौग्दै आएको...
महाशिवरात्रिको सम्पूर्ण तयारी पूरा
काठमाडौँ, माघ २८ । महाशिवरात्रि पर्वका लागि पशुपति क्षेत्र विकास कोषले सम्पूर्ण तयारी पूरा भएको बताएको छ ।
पशुपति मन्दिर परिसरमा कोषले आज पत्रकार सम्मेलन...
आयोगले राष्ट्रियसभा निर्वाचनको परिणाम राष्ट्रपतिलाई बुझायो
काठमाडौँ, माघ २८ । राष्ट्रियसभा निर्वाचनको परिणाम निर्वाचन आयोगले राष्ट्रपति विद्या भण्डारीलाई बुझाएको छ । आइतबार बिहान ११ बजे राष्ट्रपति भवन सितल निवासमा पुगेर...
फर्निचर उद्योगमा आगलागी, १० लाख बराबरको क्षति
भक्तपुर, माघ २८ । भक्तपुर नगरपालिका–१० नागपोखरस्थित बाबुकाजी शिल्पकारले सञ्चालन गरेको फर्निचर उद्योगमा आगलागी हुँदा रु १० लाख बराबरको क्षति भएको छ ।
आज भएको...
वर्षाले गर्दा नेपाल र युएईको खेल समयमा हुन सकेन
काठमाडौँ, माघ २८ । आइसिसी विश्व क्रिकेट लिग डिभिजन– २ अन्तर्गत आज हुने भनिएको नेपाल र संयुक्त अरब इमिरेट्स (युएई) बीचको खेल वर्षाका कारण...
अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला फागुन १७ देखि
काठमाडौँ, माघ २८ । नेपालको संस्कृतिलाई विश्वमाझ परिचित गराउनका लागि एभरेष्ट नेपाल सांस्कृतिक समूहले आगामी फागुनको तेस्रो सातादेखि नवौँ अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेलाको आयोजना...
विश्वकै होचो व्यक्तिका रुपमा परिचित खगेन्द्र सम्मानित
काठमाडौँ, माघ २८ । विश्वकै होचो व्यक्तिका रुपमा गिनिज बुकमा नाम लेखाउन सफल खगेन्द्र थापामगरलाई आज सम्मानित भएका छन् ।
उनलाई आज नेपाल–भारत आदिवासी जनजाति...
प्रम देउवालाई व्यङ्ग्य गर्दै अखिल क्रान्तिकारीले थाल्यो १ रूपैयाँ संकलन अभियान
काठमाडौं, माघ ८ । माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले शेरवहादुर देउवा नेतृत्वको सरकारले एकपछि अर्को गर्दै राष्ट्रिय ढकुटीमा व्रम्हलुट मच्चाएको आरोप लगाउँदै सांकेतिक विरोध...
लागुऔषधसहित एक जना पक्राउ
काठमाडौँ, माघ २८ । आज बिहान महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले लागुऔषधसहित नृपकुमार साहलाई पक्राउ गरेको छ ।
प्रभागका प्रमुख केशवराज भट्टले वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको...





















